• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश सरकारले मुख्यमन्त्री कपको आयोजना गर्ने, खेलाडीको विमा गर्न २५ लाख


मधेश सरकारले मुख्यमन्त्री कपको आयोजना गर्ने, खेलाडीको विमा गर्न २५ लाख

मधेश सरकारले मुख्यमन्त्री कपको आयोजना गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षा तथा समाज कल्याण मन्त्रालयले उक्त प्रतियोगिताको लागि २० लाख विनियोजन गरेको हो ।

यस्तै, खेलाडीको विमाका लागि २५ लाख छुट्याइएको मधेश प्रदेश सरकारको वार्षिक कार्यक्रम तालिका (रेडबुक) मा उल्लेख छ ।

यस्तै, प्रदेश स्तरीय खेलकुद प्रतियोगिताबाट उत्कुष्ट ठहरिएका खेलाडीहरुलाई विशेष प्रशिक्षणका लागि ५ लाख छुट्याइएको छ ।

त्यस्तै, प्रथम मधेश प्रदेश स्तरीय खुलकुद प्रतियोगिताका लागि ५० लाख, मागको आधारमा खेलकुद प्रतियोगिताहरुमा सामग्री सहयोग गर्न २० लाख छुट्याइएको रेडबुकमा उल्लेछ ।

यस्तै, रामजानकी बहुउदेश्यीय रंगशालाको डिपिआर तयारी तथा निर्माणका लागि २ करोड छुट्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशका मुख्यमन्त्री यादवको होर्डिङ बोर्ड मोह
  • २०८० भाद्र १२, मंगलवार ०८:०३
  • In "BannerNews"
  • मधेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोड बजेट (पूर्णपाठ)
  • २०८० भाद्र १२, मंगलवार ०८:०३
  • In "BannerNews"
  • ‘खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत’
  • २०८० भाद्र १२, मंगलवार ०८:०३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

महोत्तरीबाट स्रोत नखुलेको २६ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ

चीनको धम्कीमा कहिल्यै पछि हट्ने छैन : ताइवानी उपराष्ट्रपति

पत्रकार गुप्तामाथि भएको आक्रमण प्रति प्रेस सेन्टरको ध्यानाकर्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version