• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गृहमन्त्री श्रेष्ठ विरुद्ध वीरगञ्जमा हिन्दुबादी युवाहरुद्वारा विरोध प्रदर्शन


गृहमन्त्री श्रेष्ठ विरुद्ध वीरगञ्जमा हिन्दुबादी युवाहरुद्वारा विरोध प्रदर्शन

वीरगञ्ज, भदौं । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उदघाटन गर्न आएका गृहमन्त्री नारायण काजी श्रेष्ठ विरुद्ध हिन्दुबादी संघसंगठनले विरोध प्रदर्शन गरेका छन् ।
धरानमा गौ हत्या गर्नेलाई कारबाही गर्न ढिलाइ गरेको भन्दै वीरगञ्जका हिन्दुवादी संघसंगठन तथा युवाहरूले सरकार र गृहमन्त्री श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
आइतबार वीरगञ्जमा जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उदघाटन पुगेका गृहमन्त्री श्रेष्ठविरुद्ध युवाहरूले “गौहत्या गर्नेहरूलाई फाँसी दे”, “गृहमन्त्री मुर्दावाद”, “गृहमन्त्री राजीनामा दे” लगायत नाराहरू लगाएर विरोध प्रदर्शन गरेका थिए । गृहमन्त्री कार्यक्रम स्थल पुग्न साथ उनीहरूले नाराबाजी गरेको थियो ।
नाराबाजी लगाउने प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज १० का मुन्ना कुमार साह, वीरगञ्ज १ का विशाल कुमार, वीरगञ्ज ८ का राज गुप्ता र वीरगञ्ज ५ प्रज्वल डङ्गोललाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशका गृहमन्त्री साहद्वारा एकैदिन तीनवटा प्रहरी भवनको उदघाटन
  • २०८० भाद्र ११, सोमबार २०:०५
  • In "BannerNews"
  • मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन, उईगुरमाथिको दमन बन्द गर्न चेतावनी
  • २०८० भाद्र ११, सोमबार २०:०५
  • In "देश"
  • वीरगञ्जमा रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालक प्रदर्शनमा
  • २०८० भाद्र ११, सोमबार २०:०५
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

Next Post

माओवादी नेताहरू कम्युनिस्ट भन्दा कमाउनिस्ट भए

रुसी तेलमा चीन र भारतले खरिद गरेपछि एसियाली कच्चा तेलको आयात उच्च

मधेश सरकारले मुख्यमन्त्री कपको आयोजना गर्ने, खेलाडीको विमा गर्न २५ लाख

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version