• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन, उईगुरमाथिको दमन बन्द गर्न चेतावनी


मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन, उईगुरमाथिको दमन बन्द गर्न चेतावनी

वीरगञ्ज : चीनमा उईगुर समुदायका मुसलमानमाथि भइरहेको दमन र मानवअधिकार हननको विरोध गर्दै वीरगञ्जमा मुस्लिम समुदायले भव्य प्रदर्शन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सहायक जिल्ला अधिकारीलाई चीनमा उईगुर समुदायमाथि भइरहेको दमनको विरोधमा नेपाली मुस्लिम समुदायले ज्ञापन पत्र बुझाएको मौलाना अलि असगर मदनीले जानकारी दिएका छन् ।

उनीहरूले उईगुर मुलसमानको मानवअधिकारको रक्षा गर, उईगुर समुदायमाथि भएको अत्याचार बन्द गर भन्दै प्रदर्शन गरेका हुन् ।

जमीअत उलमाए नेपालले चीनमा रहेका १८ लाख उईगुर समुदायमाथिको दमन रोक्न माग गर्दै पर्सा जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका थिए ।

यसअघि, नेपाली मुस्लिमहरूले बिहीबार काठमाडौं र रुपन्देहीमा चीनविरुद्ध प्रदर्शन गरिसकेका छन् । नेपाली मुलसमानहरूले काठमाडौंस्थित चिनियाँ राजदूतावासमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।

चिनियाँ सरकारले १८ लाख उईगुर मुसलमानहरूलाई कैद गरेर शिविरमा राखेर यातना दिएको आरोप छ ।

चीनमा उईगुर मुसलमानहरूलाई रोजा बस्न र बुर्खा लगाउन बन्देज गरेको भन्दै नेपाली मुसलमानहरूले चिनियाँ सरकारको विरोध गरेका छन् ।

चीनका उईगुर मुस्लिम समुदायमाथि भइरहेको चरम दमन, शोषणको विरोध गर्दै प्रदर्शन भएका हुन् ।

प्रदर्शनमा सहभागीहरू चीनविरुद्ध लेखिएका व्यानर, प्लेकार्डहरू बोका थिए । विरोध प्रदर्शनमा उत्रिएकाहरूले चिनियाँ सरकारलाई उईगुर मुसलमानहरूको मस्जिद भत्काउने कार्य बन्द गर्न समेत चेतावनी दिएका छन् ।

‘चीनमा उईगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उईगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उईगुर मस्लिमको मानवअधिकार बहाली’ गर जस्ता नारा लगाएका ब्यानर नेपाली मुस्लिमहरूले बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ दमनविरूद्ध नेपालकाे विभिन्न स्थानमा प्रदर्शन
  • २०७७ मंसिर ४, बिहीबार ०९:३८
  • In "देश"
  • नेपालको मुस्लिम समाज उइघुर मामिलामा किन चुप ?
  • २०७७ मंसिर ४, बिहीबार ०९:३८
  • In "देश"
  • चीनले मुस्लिमहरू मानवअधिकार उलंधन गरेको भन्दै पोखरामा प्रदर्शन
  • २०७७ मंसिर ४, बिहीबार ०९:३८
  • In "देश"
Tags: #world#अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

कुटनीतिक मर्यादा विर्सेर सक्रिय भएपछी चिनियाँ राजदुतलाई धनराजले पढाए पाठ

पाकिस्तानी सेनाको आतंकवादी सम्बन्धमा ओबामाको ठूलो खुलासा, ओसामाको बिरूद्ध अपरेशन गोप्य

सिरहामा कटुवा पेस्तोल सहित एक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version