• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भाजपाको हेडक्वाटरमा सीके राउत


भाजपाको हेडक्वाटरमा सीके राउत

काठमाडौं । नेपाल जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भारत भ्रमणमा रहेका छन् । सोही क्रममा अध्यक्ष राउत भारतीय जनता पार्टी (भाजपा) को हेडक्वाटरमा पुगेका छन् ।
बुधबार नयाँदिल्लीस्थित दिन दयाल उपाध्याय मार्गमा रहेको मुख्यालयमा पुगेर उनले भाजपाका विदेश मामिला इन्चार्ज विजय चौथाइवालेसँग चेटवार्ता गरेका हुन् ।
भेटघाटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन छलफल भएको बताइएको छ । उनीहरूबीच दुई देशमा पार्टी सम्पर्क विस्तार गर्ने विषयमा पनि छलफल भएको भाजपा विदेश विभागले ट्विटमार्फत् जनाएको छ ।
भेटमा चौथाइवालले राउतलाई भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा लिखित ‘मोदी शार्पिङ अ ग्लोबल अर्डर इन फ्लक्स’ पुस्तक उपहार दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता
  • २०८० भाद्र ६, बुधबार २०:२८
  • In "BannerNews"
  • यादव अस्ताए सिके राउत उदाउँदो मधेशका हिरो
  • २०८० भाद्र ६, बुधबार २०:२८
  • In "BannerNews"
  • सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का
  • २०८० भाद्र ६, बुधबार २०:२८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीले मागे सरकारसँग जवाफ

भारतीय अन्तरिक्षयान चन्द्रमामा सफल अवतरण

नारायणकाजीसँग रिसाएका देउवा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version