• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरीको जलेश्वर बन्द, अवस्था तनावग्रस्त


महोत्तरीको जलेश्वर बन्द, अवस्था तनावग्रस्त

महोत्तरी, भदौं ६ गते । मिटरब्याज पीडितले व्यवसायीलाई दुव्र्यवहार गरेको भन्दै उद्योग वाणिज्य सङ्घ जलेश्वरले जलेश्वर बजार बन्द गराएको छ ।

बुधबार व्यवसायीले बजार बन्द गराएपछि अवस्था तनाव ग्रस्त बनेको छ ।

मंगलबार दिउँसो मिटरव्याज पीडितहरुले निकालेको विरोध जुलुस प्रर्दशन गर्ने क्रममा जलेश्वरका व्यवसायीलाई सडकमै दुर्व्यवहार गरी कुटपिट गरेको भन्दै आज बिहानैदेखि निजी विद्यालय, पसल, बजार बन्द गरेर व्यपारीहरु आन्दोलन उत्रेका छन्

मिटरब्याज पीडितले एक जना स्थानीय व्यवसायीलाई कुटपिट गरेको थियो भने अर्का एक जना व्यवसायीलाई सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मंगलबार मिटरब्याज पीडितहरुले सरकारले ल्याएको ऐनमा संशोधनको माग गर्दै जलेश्वरमा प्रदर्शन गर्नुुका साथै पाँच बुँदे माग उल्लेखित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बुझाएका थिए ।

मिटरब्याज पीडितहरुले प्रदर्शन गरिरहेका बेला आन्दोलनकारीले व्यवसायीलाई कुटपिट गरेको भन्दै व्यापारीहरु प्रतिकार गर्दै सडकमा उत्रेका छन् ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लभराजा सिंहले मिटरब्याज पीडितको नाममा अराजक गतिविधि गर्नेहरुलाई कारवाही नभएसम्म बजार बन्द यथावत राख्ने जानकारी दिए ।

जलेश्वर बजार बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । यता व्यवसायीहरुले चौकचौकमा नारबाजी गरेर दोषीलाई कारवाहीको माग गरिरहेका छन् ।

कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा सुरक्षाकर्मी परिचालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा प्रहरी प्रशासनविरुद्ध मिटरब्याज पीडितहरुले गरे प्रदर्शन
  • २०८० भाद्र ६, बुधबार २०:१६
  • In "BannerNews"
  • धनुषामा हत्या भएका मिटरब्याज पीडित ठाकुरको शवसहित जनकपुरमा प्रदर्शन
  • २०८० भाद्र ६, बुधबार २०:१६
  • In "BannerNews"
  • जनकपुरमा प्रशासनविरुद्ध मिटरव्याज पीडितहरुले गरे प्रदर्शन, जिल्ला प्रशासन घेराउ
  • २०८० भाद्र ६, बुधबार २०:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

लाहान नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ

भाजपाको हेडक्वाटरमा सीके राउत

गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीले मागे सरकारसँग जवाफ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version