No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पूर्वप्रधानमन्त्रीहरूलाई छानबिनमा ल्याउन सर्वोच्चको फैसलाप्रति प्रचण्ड असन्तुष्ट

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निक्कै हताश भएको संकेत दिएका छ्न् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग उनले गरेको भनिएको संवादका क्रममा बाहिर आएका कुराहरूलाई नियाल्दा त्यस्तो निष्कर्ष निस्किन्छ । उनको ‘भावुक’ हुने स्वाभाविक बानी त छँदै थियो, यसपटक त साँच्चिकै भावुक भएको प्रदर्शन गर्न चाहेको पनि देखियो ।यसक्रममा अत्यन्तै विवादास्पद हुनसक्ने तर गम्भीर अर्थ राख्ने अभिव्यक्ति दिन पनि उनी पछि परेनन् ।अर्थतन्त्रलाई लिएर उनको भनाइको सारांशमा जाने हो भने अर्थतन्त्र सुधारोन्मुख छ तर, गम्भीर अवस्थामा छ ।

चिन्ताजनक अवस्थामा रहेका भिआइपी बिरामीको स्वास्थ्य बुलेटिनमा अस्पतालहरू भन्ने गर्छन्, ‘स्वास्थ्यवस्था गम्भीर छ तर स्थीर ।’ प्रधानमन्त्रीको भनाइ पनि ठिक यस्तै छ । सम्भवतः यसभन्दा बढी सकारात्मक कुरा गर्ने अवस्था छैन होला । यस भनाइमा उत्साह छ अथवा उपचार गरिरहेका चिकित्सकलाई आफ्नो उपचार विधिबारे विश्वास छ सम्म भन्न पनि कठिन छ ।

उनले व्यक्त गरेका दुई उद्गारहरूबाट त स्वयं उनलाई ठूलो अप्ठेरो पर्नसक्ने देखिन्छ । ललिता निवास जग्गा काण्डमा पूर्वप्रधानमन्त्रीहरूलाई पनि छानबिनको घेरामा ल्याउन सकिने भन्ने सर्वोच्च अदालतको फैसलाप्रति उनी स्पष्ट रूपमा असन्तुष्ट देखिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी : अध्यक्ष यादव

१४ भदौबाट एमसीसी कार्यान्वयन सुरु हुने, पाँच वर्षमा नसके अनुदान फिर्ता

यसरी सीमामा बग्दै छ नेपाली भूमि

यसरी सीमामा बग्दै छ नेपाली भूमि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .