• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गौर घटना बारे उपेन्द्र यादवले सरकारलाई दिए धम्की


गौर घटना बारे उपेन्द्र यादवले सरकारलाई दिए धम्की

काठमाडौं =   जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उनले यस्तो चेतावनी दिएका हुन। गौर हत्याकाण्डबारे छानबिन भए आफूहरुले सरकार र गठबन्धन छाड्ने उपेन्द्रले चेतावनी दिएका हुन।

‘गौर हत्याकाण्डका बारेमा कुरा उठ्यो। जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्नेखालको शंकास्पद कुरा व्यक्त भएको छ’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भने–‘कानूनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ ।’

यादवले आफु समस्यामा पर्ने भएपछि यस्तो धम्की दिदै आएका उदाहरण छन्। तर, उनी सरकार छोडेर झन ठुलो खतरा मोल्न भने तयार छैनन्। सरकार र गठवन्धन छोडे अनुशन्धानमा झन पेलिने डरले उनी धम्क्याउँदै गर्ने तर निस्केर नजाने सोचमा रहेको राजनीतिक विश्लेषकहरु वताउँछन्।

यसअघि ०७६ सालमा एमाले नेता केपी शर्मा ओलीको मन्त्रीमण्डलमा पनि अध्यक्ष यादवले पटक पटक सरकार छोड्ने धम्की दिएका थिए। तर, ‘निस्केर गए हुन्थ्यो’ भन्ने बातावरण सृजना गर्दा पनि पद नछोडेपछि उनलाई मालदार मन्त्रालयबाट कम रोजाईमा पर्ने मन्त्रालयमा सारेर थन्थ्याईएको थियो।

उनी नयाँ दिल्ली पुगेका वेला ओलीले उनलाई उपप्रधान एवम् स्वाथ्य मन्त्रीबाट घटुवा गरेर कानून मन्त्रालयमा थन्क्याएका थिउ। सत्ताभन्दा बाहिर बस्नै नसक्ने अवस्थामा पुगेका मन्त्री यादव घटुवामै परेपनि मन्त्री बनेर बसिरहने । नेपालआज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्र यादवलाई राजनीतिक रूपमा सिद्ध्याउन गौर घटना उचालियो’
  • २०८० श्रावण ३०, मंगलवार १९:४६
  • In "BannerNews"
  • सरकार ढल्छ, थाहा छ तर, उपेन्द्रहरूलाई थुनेरै छोड्छन् प्रचण्ड
  • २०८० श्रावण ३०, मंगलवार १९:४६
  • In "BannerNews"
  • प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गर्दै उपेन्द्र यादव, प्रचण्डको पनि मिलेमतो
  • २०८० श्रावण ३०, मंगलवार १९:४६
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

प्रचण्ड ! महरालाई विधि मास्ने मोहरा नबनाऊ

काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

मुक्तेश्वरनाथ धार्मिक करिडोरमा जोडिन्छ : मन्त्री यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version