• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गर्दै उपेन्द्र यादव, प्रचण्डको पनि मिलेमतो


प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गर्दै उपेन्द्र यादव, प्रचण्डको पनि मिलेमतो

काठमाडौं । अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको गठबन्धन सरकार छ । प्रधानमन्त्री शेरबहादुर देउवा छन् । प्रचण्ड, माधव र उपेन्द्रहरुले पटक पटक बिन्ती गरेपछि कांग्रेस सभापति देउवा बाध्यात्मक रुपमा प्रधानमन्त्री बन्न तयार भएका हुन् ।

उतिबेला आफै प्रधानमन्त्री बनाउन जोड गर्ने प्रचण्ड र उपेन्द्रहरुले अहिले भने देउवाविरुद्ध घेराबन्दी गर्न थालेका छन् । देउवालाई आफूहरुले प्रधानमन्त्री बनाएको भन्दै जथाभावी बोल्दै हिँडेका छन् । प्रचण्डले जता जता गयो त्यतै त्यतै म यो गरिदिन्छु, उ गरिदिन्छु भनेर हिँडिरहेका छन् ।

यसैक्रममा उपेन्द्र यादव पनि प्रधानमन्त्री देउवा र सरकारविरुद्ध घेराबन्दीमा उत्रिएका छन् । आफू उपप्रधानमन्त्री बन्न नपाएको रिस उपेन्द्रले कांग्रेसमाथि पोखिरहेका छन् । त्यसमाथि आफूले भनेजस्तो मनपरी सरकारमा गर्न नपाएपछि उपेन्द्र आक्रोशित छन् ।

एकातिर कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन गर्ने र अर्कोतिर कांग्रेसकै खोइरो खनेर उपेन्द्रले दोकलापन देखाएका छन् । उनले कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नै कठिन रहेको भन्दै गठबन्धन छाड्ने संकेत गरेका छन् ।

पार्टीको भातृसंगठन गैरभौगलिक विशेष प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले बहुदल आएपछिका सबै विकृति फैलाउने काम कांग्रेसले गरेको आरोप लगाए । सरकार गठन भएको तीन महिनापछिमात्र आफ्नो पार्टी सरकारमा सहभागी भएको भन्दै यादवले तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइ आफूनिकट व्यक्तिमात्र भर्ती गरेको आरोप लगाएका छन् ।

उपेन्द्र आरोपमा उत्रेपछि कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका छन् । आफै सरकारमा रहने अनि आफै गठबन्धनको नेतृत्व दलको खोइरो खन्ने भन्दै दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गठबन्धनमा प्रधानमन्त्रीको बहसः सभामुख लिए पहिलो, राष्ट्रपति लिए दोस्रो
  • २०७८ कार्तिक १४, आईतवार १०:२३
  • In "BannerNews"
  • अध्यादेश पारित गराउन मधेसदेखि केन्द्रसम्म सत्ताको बार्गेनिङ
  • २०७८ कार्तिक १४, आईतवार १०:२३
  • In "BannerNews"
  • सत्ता गठबन्धनमा खटपटः गृहमन्त्री हटाउन प्रचण्ड तयार
  • २०७८ कार्तिक १४, आईतवार १०:२३
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

अफगानिस्तानबाट ९४० नेपालीको उद्धार

प्रहरीले लागुऔषधहित पक्राउ परेका वडाध्यक्षलाई सुटुक्क छाडिदियो

राममन्दिरलाई ओलीले प्राेपाेगन्डा मात्र बनाए : प्रचण्ड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version