• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दाइजोको नाममा हत्या गरिएकी आरतीलाई न्याय माग्न बसेकाहरूमाथि प्रहरीको ज्यादती (तस्वीरहरू)


दाइजोको नाममा हत्या गरिएकी आरतीलाई न्याय माग्न बसेकाहरूमाथि प्रहरीको ज्यादती (तस्वीरहरू)

रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी २२ वर्षीया आरती साहलाई न्याय माग्दै बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ। मृतक आरतीका लागि न्याय माग्दै बसेका उनीहरूलाई आज सिंहदरबार गेटअगाडिबाट प्रहरीले जबर्जस्ती हटाउने मात्र होइन, दुर्व्यवहारसमेत गरेको छ। सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध आरती साहका आफन्तले गएको असारमा किटानी जाहेरी दिएका थिए। आरती ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन्। आरतीको श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन्। गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियोआरतीको माइती पक्षले मोतीबाबु, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो।तर प्रहरीले सुरुमा आत्महत्या देखिएको भन्दै आत्महत्यासम्बन्धी दुरुत्साहन कसुरमा जबर्जस्ती जाहेरी दिन लगाएको थियो।तर माइत पक्षले हत्या भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेका थिए। त्यसपछि प्रहरीले अनुसन्धानमा पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।२ वर्षअघि विवाह भएकी आरतीको माइती पक्षले २५ लाख रुपैयाँ दाइजो दिएका थिए। तर आरतीका पति र उनका ससुराले दाइजो कम ल्याएको भन्दै आरतीमाथि दुर्व्यवहार गर्दै आएका थिए। पछि थप दाइजो माग्दै छोरीलाई यातना दिने गरेको र अन्त्यमा हत्या नै गरेको माइतपक्षले दाबी गर्दै आएको छ।न्याय नपाएपछि उनीहरू काठमाडौँ आएका थिए। यस क्रममा प्रहरीले १८ जना पुरुष र २ जना महिलालाई नियन्त्रणमा लिएको छ।

साभार – उकेरा डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • न्याय माग्दै प्रदर्शन गर्ने साहका परिवार सदस्यसहित पक्राउ
  • २०८० श्रावण २९, सोमबार २१:४०
  • In "BannerNews"
  • बेचन झा पुर्पक्षका लागि थुनामा
  • २०८० श्रावण २९, सोमबार २१:४०
  • In "BannerNews"
  • प्रवीण बास्तोला मृत्यु प्रकरण : थप एकजनालाई थुनामा राख्ने आदेश
  • २०८० श्रावण २९, सोमबार २१:४०
  • In "कोशी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

चिनियाँ कम्पनीहरुले नेपालको प्रशासनलाई समेत बेवास्ता

लागूऔषध कारोबार गर्ने दुई महिला नियन्त्रण

जानकी मन्दिर परिसरमा लगाइएको गैर धार्मिक प्रचारप्रसार पोस्टर युवाहरुले हटाए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version