• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सुजाता शाह रिहाईको माग गर्दै साहु महाजन संघर्ष समिति आन्दोलित


सुजाता शाह रिहाईको माग गर्दै साहु महाजन संघर्ष समिति आन्दोलित

प्रेमशिला यादव सिरहा २९ श्रावण – सिरहाको मिर्चैया नगरपालिका वाडा न ६ की ३५ वर्षीया सुजाता साहलाई मिटर ब्याजीको आरोपमा पक्राउ परेकी साहको खण्डन सहित रिहाईको माग गर्दै सिरहामा प्रदर्शन गरेका छन्।
झुठो आरोपमा भ्रमित गर्दै तथ्य हिन समाचार आएको थियो।
साहलाई रिहाईको माग गर्दै साहु महाजन संघर्ष समितिले सिरहामा आन्दोलन थालेका छन्।मिर्चैया नगरपालिका ६ की ३५ वर्षिया सुजाता साह अनुचित लेनदेन मुदामा पक्राउ परेकाे थियो।साहलाई रिहाईको माग गर्दै सिरहामा संघर्ष समितिद्वारा रिहाईको माग गरेका छन्।

मिर्चैया नगरपालिका वडा नं ५ की ममता देवी रायले दर्ता गराएको मुद्दामा साह पक्राउ परी प्रहरी हिरासतमा रहेकी छिन् ।उनलाई अनुचित लेनदेन कसुरको शिलशिलामा प्रहरी हिरासतमा मुलुकी फौजदारी कार्यबिधि (सहिता ऐन) २०७४ को दफा १३ को उपदफा २ बमोजिम प्रहरी हिरासतमा अनुसन्धानका लागि राखिएको छ ।

संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादवको नेतृत्वमा उल्लेखनीय संख्यामा रिहाईको लागि सदरमुकाम सिराहा पुगेका सबैले सुजाता साहको रिहाईको लागि प्रदर्शन गर्ने भनिएता पनि खराब मौषमको कारण प्रदर्शन हुन सकेन ।
हिरासतमा रहेकी सुजाता साहलाई कुरा फेर्दै ममता रायले बाहाना बाजी गर्दै कहिले ३५ लाख कहिले १२ लाख दिइसके भन्छिन ।

कुराको ठेगान नभएकी उनले अहिले भन्छिन २ लाख दिए ४ लाख बाँकि छ।वास्तविक विषय वस्तुको निचोडमा नपुगेकी पिडित ऋिणि ममता रायले आफ्ना सन्तानलाई जिल्लाकै महँगो स्वस्तिक पाठशालामा कुन श्रोतबाट पढाइरहेकी होली ? उनी माथिपनी अनुसन्धान गरिनु जरुरी रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
  • सिरहाबाट एक मिटरब्याजी महिला पक्राउ
  • २०८० श्रावण २९, सोमबार १०:४६
  • In "BannerNews"
  • सिरहाकी मिटरव्याजी सुजाता जेलचलान
  • २०८० श्रावण २९, सोमबार १०:४६
  • In "अपराध"
  • धर्ना ललितपुर
  • २०८० श्रावण २९, सोमबार १०:४६
  • In "समाचार"

महेश सिंह

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

Next Post

इलाका प्रहरी कार्यलय गोलबजारले गरे नेपाल प्रहरी श्रीमती संघको ३९ औ बार्षिक उत्सवमा रक्तदान कार्यक्रम

सन्तान जन्माउन सजिलो भएपनि वेरोजगारीको संख्या बढदै चिनमा

नेपाल टेलिकमले हुवावे इन्टरनेशनल सिंगापुर रद्ध गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version