• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ रेलसेवा विस्तारको पहल


नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ रेलसेवा विस्तारको पहल

नेपाल र भारतबीचका रेलसेवा निरन्तर विस्तार हुँदै गएको छ । रेलमार्गहरु निरन्तर विस्तारका क्रममा छन् भने नयाँ निर्माण प्रक्रियाले तिव्रता पाएको छ ।

भारतको रक्सौल शहरबाट काठमांडू जोड्ने 136 किलोमिटर रेलमार्गको लोकेशन सर्भे अन्तिम चरणमा पुगेको छ ।

नेपालको भौतकि पूर्वाधार मन्त्रालयमा सर्भे प्रतिवेदनको मस्यौदाबारे वृस्तृत अध्ययन भइरहेको छ । मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले अध्ययनका लागि समिति गठन भई काम भइरहेको जानकारी दिए ।

भारतको जयनगरबाट नेपालको जनकपुरबाट कुर्था हुँदै बिजलापुरासम्म रेलसेवा विस्तार भइसकेको छ । कुर्था बिजलापुरा खण्ड भारतीय रुपैयाँ 7.83 अर्बमा निर्माण भएको हो । यसका लागि भारत सरकारले अनुदान सहयोग गरेको छ । जयनगरबाट बिजलापुरासम्मको रेलमार्गको दूरी 52 किलोमिटर छ ।

अब रेलमार्ग नेपालको महोत्तरी जिल्लाको बर्दिवाससम्म विस्तार हुँदैछ । यसका लागि नेपाल सरकारले जग्गा अधिकरण गरिरहेको छ । जग्गा अधिकरणपछि निर्माण कार्य हुने नेपालको रेल विभागले जनाएको छ । बर्दिवाससम्म विस्तार हुने रेलमार्ग पनि भारतीय अनुदान सहयोगमा बन्ने नेपाल र भारतबीच भएको सम्झौतामा उल्लेख छ ।

बर्दिवास मधेश प्रदेशबाट नेपालको पहाडी भागतर्फ जाने महत्वपूर्ण बिन्दु हो । यसकारण पनि यसको रणनीतिक महत्व छ ।

पूर्वी नेपालको विराटनगरमा भारतको जयनगरबाट रेलसेवा सञ्चालनमा आइसकेको छ । जून 1 बाट भारतको बथनाहबाट विराटनगरसम्म 16.6 किलोमिटर रेलमार्ग निर्माण भएपछि सञ्चालनमा आएको हो । रेलमार्ग भारतको 3 अर्ब 80 लाख अनुदान सहयोगमा निर्माण भएको हो । रेलमार्गको 13.5 किलोमिटर नेपाली भागमा पर्छ ।

यसरी, नेपालको भारतसँग रेल कनेक्टिभिटी बढ्दै गएको छ जुन तराई हुँदै पहाडतर्फ विस्तारको क्रममा छ । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने
  • २०८० श्रावण २९, सोमबार ०७:१९
  • In "BannerNews"
  • कुर्थादेखि विजलपुरासम्मको ९० प्रतिशत रेल्वेको काम सम्पन्न
  • २०८० श्रावण २९, सोमबार ०७:१९
  • In "देश"
  • नेपालकाे रेल यातायातमा अर्काे यात्रा शुरु
  • २०८० श्रावण २९, सोमबार ०७:१९
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

फोनको स्टोरेज फुल भयो ? महत्त्वपूर्ण फाइल डिलिट नगरी यसरी खाली गर्नुहोस्

च्याटजीपीटी चलाउन एक दिनमै हुन्छ ९ करोड बढी खर्च, अर्को वर्षसम्म ओपनएआई कङ्गाल हुनसक्ने

चीनमा घट्दो मूल्य, विश्व अर्थतन्त्रका लागि किन चिन्ताको विषय बनिरहेको छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version