• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारले डा. केसीलाई विश्वासघात गरेको छ


सरकारले डा. केसीलाई विश्वासघात गरेको छ

काठमाडौँ : त्यो बेला सायद सरकार आफूले गर्नुपर्ने दायित्व स्वविवेकले नगरी अनशन बसेको डाक्टरलाई जुस खुवाउनका लागि मात्रै सम्झौता गरेको थियो कि!

सरकारले सरकारसँग हरेकपटक सम्झौता गर्‌यो तर, त्यसलाई कार्यान्वयन गर्न आलटाल गरिरह्यो।

डा. केसीले कुनै राजनीतिक दलको पक्ष लियो भनेर आरोप लागे पनि त्यो विल्कुल गलत हो। केसीले गरिबको पक्ष बोकेको र सरकारलाई गरिब जनताको वास्ता नभएको बताउँदै आउनुभएको छ।

जुन सरकार आए पनि कानै चिरेका भने झैं केसीले हरेक सरकार, कांग्रेस, नेकपा वा जुनसुकै सरकार सत्तामा भएको समयमा पनि अनशन बस्नुपर्‌यो। कम्युनिस्ट सरकार आए पनि, कांग्रेस सरकार भए पनि आफ्नो स्वार्थमै निहित भएका थिए।

डा. केसीको जायज माग हुँदा पनि सरकार गरिब जनताका लागि संवेदनहीन भएको छ।

हाम्रा राजनीतिज्ञलाई भोट माग्न आउँदा मात्र जनताको वास्ता हुन्छ।

केसीले पहिलेदेखि नै दुर्गम ठाउँमा मेडिकल कलेजको स्थापना हुनुपर्ने माग राख्दै आउनुभएको छ। सरकारले दुर्गम ठाउँमा डाक्टर नजाने भन्दै माग सुनुवाइ गर्न आलटाल गरिरह्यो।

उपाय अनेक हुँदाहुँदै सरकारले काम गर्न नचाहेर आलटाल गरिरहको छ। डा. केसीकै अनशनको देन हो सरकारको खर्चमा डाक्टर पढ्न पाउने।

सरकारले ६० देखि ७० जनालाई हरेक वर्ष पोस्ट ग्र्याजुएट गराउँछ आफ्नै खर्चमा। तिनीहरूले दुई वर्ष सरकारले भनेकै ठाउँमा काम गर्नुपर्छ। यही समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती डाक्टरलाई खटाए पनि समस्याको समाधान हुन्छ।

तर, यसो गर्न नसक्नुमा हाम्रो सरकार, समुदाय र चिकित्सकहरू दोषी छन्।

मेडिकल कलेज हुनु भनेकै स्वास्थ्यकर्मीहरूको उत्पादन हुनु र विकासको बाटोतिर देशलाई डोर्‌याउनु हो।

तर, केही समूह जसले केसीको माग पूरा नहोस् भनेर चाहिरहेका छन्, तिनीहरूका पक्षमा सरकार बोलिरहेको छ।

निजी क्षेत्र दुर्गममा कहिल्यै जाँदैन र निजी क्षेत्र नभएको ठाउँमा सरकारले सरकारी मेडिकल कलेज खोल्न हस्तक्षेप गरिराखेको छ।

सरकार आफ्नो कुर्सीमात्र हेरिराखेको र जनताप्रतिको उत्तरदायित्वप्रति संवेदनहीन भएको छ।

डा. केसीको अनशन, सरकारले गर्नुपर्ने उत्तरदायित्वप्रतिको नग्न प्रर्दशन हो। जनतालाई केन्द्रमा राखेर हेर्नुपर्ने ठाउँमा बेवास्ता गरिराखेको छ।aamail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • डा. केसीको अनशन स्थगित
  • २०७७ आश्विन १२, सोमबार १९:५८
  • In "देश"
  • शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द
  • २०७७ आश्विन १२, सोमबार १९:५८
  • In "देश"
  • गरिबका अभिभावक डा. केसी र दुई तिहाईको समाजवादी सरकार!
  • २०७७ आश्विन १२, सोमबार १९:५८
  • In "स्वास्थ्य"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

राष्ट्रपति भण्डारीद्वारा ३ अध्यादेश जारी

डेरावाललाई पीसीआर रिपोर्टका लागि बाध्य नपार्न सरकारको आग्रह

हिमालय एअरलाईन्सलाई ग्राउन्ड ह्यान्डिङ्ग गर्न दिने निर्णय राष्ट्रिय हितविपरीत : नेवानि कर्मचारी संघ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version