• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हिमालय एअरलाईन्सलाई ग्राउन्ड ह्यान्डिङ्ग गर्न दिने निर्णय राष्ट्रिय हितविपरीत : नेवानि कर्मचारी संघ


हिमालय एअरलाईन्सलाई ग्राउन्ड ह्यान्डिङ्ग गर्न दिने निर्णय राष्ट्रिय हितविपरीत : नेवानि कर्मचारी संघ

काठमाडाैँ । नेपाल वायुसेवा निगम कर्मचारी संघले हालै विदेशी लगानीको हिमालयन एयरलाइन्सलाइ यही भदौ ४ गते मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवाको नाममा एकलौटी रूपमा विदेशी लगानीमा संचालित हिमालय एयरलाइन्सलाई दिएको प्रति आपत्ति जनाएको छ।

साथै संघले मन्त्रीको यो गलत निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको ठहर गर्दै परिस्थितिको आकलन गरी सो निर्णण तत्काल सच्याउन माग गर्दै निर्णय विरूद्द पहिलो चरणको विरोध तथा आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ।

स्राेतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने थाई र इन्डियन एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्यान्डेलिङको सुविधा हिमालयलाई दिन लागिएको जनाएको छ ।

पहिलाे चरणकाे कार्यक्रमहरू
१२ गते साेमबारका दिन ठीक दिनकाे ३ बजे ने.वा.नि केन्द्रीय कार्यालय कान्तिपदमा पत्रकार सम्मेलन तथा आन्दोलनका कार्यक्रमहरूकाे घाेषणा

१३ गते मंगलबारका दिन नेपाल वायुसेवा निगमका सम्पूर्ण कर्मचारीहरूकाे कालाे पट्टी बाधेर कार्यालयकाे काम गर्ने

१४ गते बुधबार संचालन समिमि, कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धककाे कार्यकक्ष घेराउ तथा तालाबन्दी

१५ गते बिहीबार विभागीय प्रमुखकाे कार्यकक्ष घेराउ

१६ गते शुक्रबार दिनकाे १२ बजे आन्दोलनकाे समिक्षा संघकाे केन्द्रीय कार्यलयमा गर्ने।

१८ गते देखि दाेस्राे चरणका ठप्प पार्ने कार्यक्रमकाे घाेषणा गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनप्रति लाचार नेपाल : चिनियाँ लगानीको हिमालयलाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको निर्णय किन खारेज गरिएन ?
  • २०७७ आश्विन १२, सोमबार २१:२८
  • In "देश"
  • ६ महिना भन्दाबढी स्तनपान गराइरहेकालाई पनि कोरोना खोप दिइने
  • २०७७ आश्विन १२, सोमबार २१:२८
  • In "समाचार"
  • मधेस आन्दोलनका बन्दीको मुद्दा खारेज गर्न जसपा नेपालको माग
  • २०७७ आश्विन १२, सोमबार २१:२८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

चीनप्रति लाचार नेपाल : चिनियाँ लगानीको हिमालयलाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको निर्णय किन खारेज गरिएन ?

लकडाउन अवधिको प्राधिकरणले जरिवाना लिएको भन्दै जसपाद्वारा वीरगञ्जमा धर्ना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version