No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारले डा. केसीलाई विश्वासघात गरेको छ

सरकारले डा. केसीलाई विश्वासघात गरेको छ

काठमाडौँ : त्यो बेला सायद सरकार आफूले गर्नुपर्ने दायित्व स्वविवेकले नगरी अनशन बसेको डाक्टरलाई जुस खुवाउनका लागि मात्रै सम्झौता गरेको थियो कि!

सरकारले सरकारसँग हरेकपटक सम्झौता गर्‌यो तर, त्यसलाई कार्यान्वयन गर्न आलटाल गरिरह्यो।

डा. केसीले कुनै राजनीतिक दलको पक्ष लियो भनेर आरोप लागे पनि त्यो विल्कुल गलत हो। केसीले गरिबको पक्ष बोकेको र सरकारलाई गरिब जनताको वास्ता नभएको बताउँदै आउनुभएको छ।

जुन सरकार आए पनि कानै चिरेका भने झैं केसीले हरेक सरकार, कांग्रेस, नेकपा वा जुनसुकै सरकार सत्तामा भएको समयमा पनि अनशन बस्नुपर्‌यो। कम्युनिस्ट सरकार आए पनि, कांग्रेस सरकार भए पनि आफ्नो स्वार्थमै निहित भएका थिए।

डा. केसीको जायज माग हुँदा पनि सरकार गरिब जनताका लागि संवेदनहीन भएको छ।

हाम्रा राजनीतिज्ञलाई भोट माग्न आउँदा मात्र जनताको वास्ता हुन्छ।

केसीले पहिलेदेखि नै दुर्गम ठाउँमा मेडिकल कलेजको स्थापना हुनुपर्ने माग राख्दै आउनुभएको छ। सरकारले दुर्गम ठाउँमा डाक्टर नजाने भन्दै माग सुनुवाइ गर्न आलटाल गरिरह्यो।

उपाय अनेक हुँदाहुँदै सरकारले काम गर्न नचाहेर आलटाल गरिरहको छ। डा. केसीकै अनशनको देन हो सरकारको खर्चमा डाक्टर पढ्न पाउने।

सरकारले ६० देखि ७० जनालाई हरेक वर्ष पोस्ट ग्र्याजुएट गराउँछ आफ्नै खर्चमा। तिनीहरूले दुई वर्ष सरकारले भनेकै ठाउँमा काम गर्नुपर्छ। यही समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती डाक्टरलाई खटाए पनि समस्याको समाधान हुन्छ।

तर, यसो गर्न नसक्नुमा हाम्रो सरकार, समुदाय र चिकित्सकहरू दोषी छन्।

मेडिकल कलेज हुनु भनेकै स्वास्थ्यकर्मीहरूको उत्पादन हुनु र विकासको बाटोतिर देशलाई डोर्‌याउनु हो।

तर, केही समूह जसले केसीको माग पूरा नहोस् भनेर चाहिरहेका छन्, तिनीहरूका पक्षमा सरकार बोलिरहेको छ।

निजी क्षेत्र दुर्गममा कहिल्यै जाँदैन र निजी क्षेत्र नभएको ठाउँमा सरकारले सरकारी मेडिकल कलेज खोल्न हस्तक्षेप गरिराखेको छ।

सरकार आफ्नो कुर्सीमात्र हेरिराखेको र जनताप्रतिको उत्तरदायित्वप्रति संवेदनहीन भएको छ।

डा. केसीको अनशन, सरकारले गर्नुपर्ने उत्तरदायित्वप्रतिको नग्न प्रर्दशन हो। जनतालाई केन्द्रमा राखेर हेर्नुपर्ने ठाउँमा बेवास्ता गरिराखेको छ।aamail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

Next Post
राष्ट्रपति भण्डारीद्वारा ३ अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा ३ अध्यादेश जारी

डेरावाललाई पीसीआर रिपोर्टका लागि बाध्य नपार्न सरकारको आग्रह

डेरावाललाई पीसीआर रिपोर्टका लागि बाध्य नपार्न सरकारको आग्रह

हिमालय एअरलाईन्सलाई ग्राउन्ड ह्यान्डिङ्ग गर्न दिने निर्णय राष्ट्रिय हितविपरीत : नेवानि कर्मचारी संघ

हिमालय एअरलाईन्सलाई ग्राउन्ड ह्यान्डिङ्ग गर्न दिने निर्णय राष्ट्रिय हितविपरीत : नेवानि कर्मचारी संघ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .