• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा प्रतिवन्धित लक्ष्मी पानी बजारमा विक्रीवितरण हुँदै


जनकपुरमा प्रतिवन्धित लक्ष्मी पानी बजारमा विक्रीवितरण हुँदै

धनुषा : जनकपुरधाममा चाड पर्वलक्षित बजार अनुगमन गत आइतबारदेखि नै सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सोही दिन जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित जयप्रकास साहले सञ्चालन गरेको लक्ष्मी ड्रिकिङ पानी उद्योगमा कमजोरी पाएपछि तत्काल पानी बजारमा विक्रि वितरण नगर्न निर्देशन दिए । तर, कार्यालयको निदर्देशनलाई अटेरी गर्दै उद्योगले सोमबार नै श्री राम लक्ष्मी एण्ड स्वीट्समा सात कार्टुन पानी विक्रि गरेको पाइएको छ ।

सोमबार भएको अनुगमनमा स्वीट्सका सञ्चालक रवि कुमार गुप्ताले आज (सोमबार) नै उद्योगले पानी पठाएको बताए । उद्योगले बजारमा पठाएको पानीमा लेवल विवरण अपूर्ण रहेको, पानीको बोतलमा उत्पादन मिति, म्याद सक्ने मिति र बजार मूल्य उल्लेख नभएको खाद्य निरीक्षक प्रविन तिवारीले जानकारी दिए ।

उद्योगलाई आइतबार सात दिने अल्टिमेट दिँदै उद्योगका कमजोरी सुधार गरी तत्काल विक्रि वितरण गर्न रोक लगाएको थियो । सञ्चालकलाई बयानको लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिएपनि उद्योगका सञ्चालकले अटेरी गर्दै नकार्यालयमा उपस्थित भए, न त पानी विक्रि वितरण गर्न नै बन्द गरे । आइतबार पाच वटा पानी उद्योगलाई आंशिक रुपमा कारवाही गरिएको थियो । तर, प्राय उद्योगले कार्यालयको निर्देशन एवं खाद्य निर्देशिका पालना गर्न अनाकानी गरिरहेको छ ।todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कमजोर संरचनाले फुट्यो मेलम्ची पाइप
  • २०७७ आश्विन १२, सोमबार १९:५२
  • In "बागमती प्रदेश"
  • हिमालको पानी विदेशमा बेच्ने योजना : चर्चाका लागि घोषणा ?
  • २०७७ आश्विन १२, सोमबार १९:५२
  • In "देश"
  • खानेकुरामा मिसावट : कसरी थाहा पाउने ?
  • २०७७ आश्विन १२, सोमबार १९:५२
  • In "समाचार"

Netramani Singh

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

सरकारले डा. केसीलाई विश्वासघात गरेको छ

राष्ट्रपति भण्डारीद्वारा ३ अध्यादेश जारी

डेरावाललाई पीसीआर रिपोर्टका लागि बाध्य नपार्न सरकारको आग्रह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version