• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नर्सिङ क्षेत्रका समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै नर्सहरु आन्दोलित


नर्सिङ क्षेत्रका समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै नर्सहरु आन्दोलित

काठमाडौँ : समग्र नर्सिङ क्षेत्रको समस्या समाधान गर्न पहल गर्नुपर्ने भन्दै उनीहरुले सोमबार नेपाल नर्सिङ संघको कार्यालय अगाडी धर्ना दिएका छन् । कोरोना संक्रमणको समयमा फन्टलाइनमा खटिने नर्सहरुलाई भत्ताको सट्टामा ड्युटी समेत घटाएर तलब समेत काटिदिएको भन्दै आफुहरु आन्दोलित भएको नर्सहरुले बताएका छन् । धर्नामा सहभागी नर्स कल्पना रिजालले एकसाता अघि नै नर्सहरुको समस्या समाधानका लागि ६५ बुंदे माग सहित नर्सिङ संघमा मागपत्र बुझाएको र संघले एकसातामा माग पुरा गर्ने प्रतिवद्धता जनाएपनि आफ्नो मागहरुको सुनुवाइ नभएको भन्दै आफुहरु आन्दोलित भएको बताउनु भयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/nurse-andloan.mp4?_=1

उनीहरुले कोरोना संक्रमणको समय भएकाले नर्सहरु बिरामीको सेवामा खटिदा संक्रमणको उच्च जोखिममा रहेकाले सरकारले नर्सहरुलाई पीपीई लगायतका सुरक्षा सामाग्री उपलब्ध गराउनुपर्ने र जोखिम भत्ता दिनुपर्ने पनि बताएका छन् ।

नर्सहरुले कतिपय सरकारी तथा निजी अस्पतालहरुले कोभिडको समयमा समेत नर्सहरुको तलब काटिदिएर जागिर छोड्न बाध्य पारेको पनि बताएका छन् । नेपाल नर्सिङ काउन्सिलले आयुर्वेद पढेकी एक युवतीलाई नर्सिङ लाइसेन्स दिएको भन्दै उक्त घटनाको विषयमा छावनीन गरी नर्सिङ नै नपढेको व्यक्तिलाई लाइसेन्स दिने काउन्सिलको पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ईजरायल राजदूतावासले स्याहार केन्द्रमा स्थलगत भ्रमण
  • २०७७ आश्विन १२, सोमबार १९:३७
  • In "BannerNews"
  • प्रभावकारी कदम चाल्न नसक्दा संक्रमितको संख्या बढ्दै
  • २०७७ आश्विन १२, सोमबार १९:३७
  • In "देश"
  • पीसीआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टिनमा नराखौं : पर्यटन व्यवसायी
  • २०७७ आश्विन १२, सोमबार १९:३७
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टी कार्यालयमा विरोधपत्र दर्ता

जनकपुरमा प्रतिवन्धित लक्ष्मी पानी बजारमा विक्रीवितरण हुँदै

सरकारले डा. केसीलाई विश्वासघात गरेको छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version