• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ईजरायल राजदूतावासले स्याहार केन्द्रमा स्थलगत भ्रमण


ईजरायल राजदूतावासले स्याहार केन्द्रमा स्थलगत भ्रमण

काठमाडौं,  पुस । ईजरायल स्थित नेपाली राजदूतावासले त्यहाँका दीर्घकालिन स्याहार केन्द्रमा स्थलगत भ्रमण गरेको छ ।
स्याहार केन्द्रमा भ्रमण गरेर काम गरिरहेका नेपाली कामदारको अवस्थाबारे जानकारी लिन थालेको हो । उनीहरूले भोग्दै आएका समस्याबारे समेत स्थलगत भ्रमणको क्रममा जानकारी लिन लागिएको दूतावासले जनाएको छ । दूतावास प्रवक्ता अर्जुन घिमिरेले नेपाली सहायक कामदारले काम गर्दै आएका स्याहार केन्द्रको स्थलगत भ्रमण गर्न बताए ।
पहिलो चरणमा बनेई बराकस्थित किङ्ग सोलोमोन नर्सिङ हाउसको स्थलगत भ्रमण गरिएको उनको भनाई छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, प्रथम सचिव अर्जुन घिमिरे सहितको टोलीले स्थलगत भ्रमण गरेको हो । भ्रमणको क्रममा टोलीले केन्द्रका म्यानेजर, नर्सिङ प्रमुख, नेपाली सहायक कामदार लगायतसँग कुराकानी गरेका छन् ।
केन्द्रमा कार्यरत १२ जना नेपाली सहायक कामदारहरूसँग कुराकानी गरेको थियो । उनीहरूसँग दैनिक कामकाज तथा समस्याबारे जानकारी लिइएको प्रवक्ता घिमिरेले बताए । पहिलो चरणमा थप ४ र ५ वटा स्याहार केन्द्रको समेत भ्रमण गरिने उनको भनाई छ ।
नेपाल र इजरायल सरकारबीच जी टुटी सम्झौता पछि एक हजार भन्दा बढी नेपाली सहायक कामदार केयर गिभर इजरायल पुगेका छन् । उनीहरूले गर्दै आएको काम, भोग्ने गरेको समस्या लगायतका विषयमा स्थलगत भ्रमणको क्रममा जानकारी लिइने र समस्या भएको खण्डमा समाधानका लागि पहल गरिने प्रवक्ता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोनाको बहानामा चीनले गरेको अघोषित नाकाबन्दी शुचारु गराउन मन्त्रालय टोलिद्वारा अनुगमन
  • २०७९ पुष १६, शनिबार १९:०७
  • In "देश"
  • अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
  • २०७९ पुष १६, शनिबार १९:०७
  • In "अपराध"
  • चीनले सीमा नमिचेको सरकारको स्पष्टीकरण हतारमा आयो : कांग्रेस
  • २०७९ पुष १६, शनिबार १९:०७
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

पाकिस्तानमा घट्दै चिनियॅा परियोजना सिपीईसीको समाजिक स्वीकृति, जनतालाई सास्ती

दुनियाँभरको साइवर स्पेश कब्जा गर्नमा खप्पिस चीन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version