• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कैलाली क्याम्पसमा स्ववियुले सीप विकास तालिम दिने


कैलाली क्याम्पसमा स्ववियुले सीप विकास तालिम दिने

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको शिक्षासङ्गै सीप अभियान सञ्चालन गर्ने भएको छ। स्ववियुले पढाइसङ्गै दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सीपमूलक तालिमहरू विज्ञ प्रशिक्षकद्वारा निस्शुल्क सञ्चालन गरिने भएको हो। विभिन्न विषयमा तालिम लिन इच्छुक विद्यार्थीहरुले आफ्नो इच्छाएको एकमात्र विषय खुलाएर आवेदन दिन सूचना निकालिएको छ। तालिम लिन इच्छुक विद्यार्थीले यही श्रावण ३० गते सम्म स्ववियु कार्यालयमा या सम्पर्क व्यक्तिसँग सम्पर्क गरी नाम दर्ता गराउन सकिने स्ववियु सभापति यमराज जोशीले बताए।

हामीले विद्यार्थीहरूको जीवनमा महत्त्वपूर्ण परिवर्तन आओस् भन्ने चाहानासहित यो अभियान सञ्चालन गर्न खोजेका हौँ। यस्ता अभियान निरन्तर चलाउने सोच बनाएका छौँ, उनले भने। स्ववियुले १५ दिने लोकसेवा तयारी कमान्डो कोर्ष ९ लोकसेवाको तयारी गरिरहनु भएका र तयारी गर्ने इच्छा भएका विद्यार्थीहरूका लागि १५ दिने शिक्षक सेवा आयोग तथा शिक्षक अध्यापन अनुमतिपत्र तयारी कमान्डो कोर्ष शिक्षक सेवा आयोगको र अध्यापन अनुमतिपत्रको तयारी गरिरहेका विद्यार्थीहरूका लागि तालिमको आयोजना गरिदैँछ।

यस्तै, १५ दिने बैंकिङ तयारी कमान्डो कोर्ष, १० महिने सङ्गीत र नृत्य तालिम, आधारभूत बिजुली मर्मत तालिम, अङ्ग्रेजी भाषा प्रशिक्षण, अनुसन्धान र व्यक्तित्व निर्माण सम्बन्धि तालिम र परामर्श दिइने सभापति जोशीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम
  • २०८० श्रावण २०, शनिबार २१:२७
  • In "BannerNews"
  • २७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना
  • २०८० श्रावण २०, शनिबार २१:२७
  • In "देश"
  • महिलाको सुवर्ण अवसर लहानमा ब्युटीसियन तालिम संचालन
  • २०८० श्रावण २०, शनिबार २१:२७
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

प्रवेश परीक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

Next Post

हराएका सीमा स्तम्भ पुनर्निर्माण गर्ने नेपाल–भारत सुरक्षा अधिकारीको निर्णय

कञ्चनपुरको कृष्णपुरमा बेत र बाँसका चार हजार बिरुवा रोपिए

कर्णाली नदीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version