• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हराएका सीमा स्तम्भ पुनर्निर्माण गर्ने नेपाल–भारत सुरक्षा अधिकारीको निर्णय


हराएका सीमा स्तम्भ पुनर्निर्माण गर्ने नेपाल–भारत सुरक्षा अधिकारीको  निर्णय

काठमाडौँः   नेपाल–भारत जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठकले सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुनर्निर्माण गर्न संयुक्त सर्भेका लागि केन्द्रमा लेखिपठाउने निर्णय गरेको छ।

भारतको मधुवनीको शौराठमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले सीमा स्तम्भहरु हराएको तथा भत्केकाले त्यसको पुनर्निर्माण गर्ने निर्णय गरेको हो। यस्तै, बैठकमा नक्कली नोटको कारोबार तथा ओसारपसारमा कडाइ गर्ने, एक ठाउँमा अपराध गरेर सीमावर्ति क्षेत्रमा लुकी बस्नेको विषयमा सूचना आदानप्रदान गर्ने सहमति भएको छ।

बैठकमा सीमानाका क्षेत्रबाट हुने गरेको लागूऔषधको ओसारपसार नियन्त्रणमा थप कडाइ गर्ने, सीमा क्षेत्रबाट हुने गरेको अपराधिक गतिविधि कडाइका साथ नियन्त्रण गर्ने, सीमानामा दुवै देशका सुरक्षा गस्ति बढाउने निर्णय भएको छ। यस्तै, सीमा क्षेत्रबाट हुने चोरी पैठारीसहितको विषयमा कडाइ गर्ने र सीमा क्षेत्रका अन्य कुनै समस्या आएको खण्डमा मिलेर समाधान गर्ने सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति
  • २०८० श्रावण २०, शनिबार २१:३३
  • In "BannerNews"
  • नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने
  • २०८० श्रावण २०, शनिबार २१:३३
  • In "BannerNews"
  • जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता
  • २०८० श्रावण २०, शनिबार २१:३३
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

Next Post

कञ्चनपुरको कृष्णपुरमा बेत र बाँसका चार हजार बिरुवा रोपिए

कर्णाली नदीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर

सिरहामा सशस्त्र प्रहरी द्वारा ९ लाख मूल्य बराबरको अवैध समान बरामद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version