No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

परियोजना स्वीकृत र व्यवस्थापन गर्न समाजकल्याण परिषद्लाई निर्देशन

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले राष्ट्रिय प्राथमिकताको आधारमा क्षेत्रगत सन्तुलन कायम गरी परियोजना स्वीकृत र व्यवस्थापन गर्न समाजकल्याण परिषद्लाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले परिषदबाट स्वीकृत अधिकांश परियोजनाहरूको राष्ट्रिय प्राथमिकताका आधारमा छनोट नभएको भन्दै राष्ट्रिय प्राथमिकताको आधारमा क्षेत्रगत सन्तुलन कायम गरी परियोजना स्वीकृत र व्यवस्थापन गर्न परिषद्लाई निर्देशन दिएको हो । बैठकले स्वीकृत परियोजनाको समय सीमासहितको स्पष्ट कार्ययोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै बैठकले अहिलेसम्म विभिन्न गैरसकारी संस्थाहरुको परियोजना सञ्चलनका लागि स्वीकृत भएको बजेटको विवरण उपलब्ध पनि निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो । बैठकले नविकरण नभएका संस्थालाई खारेज नगर्दा परिषदको अवस्था, दूरदृष्टि र देशको आवश्यकताकाको समीक्षा गर्ने प्रवृत्ति स्पष्ट देखिएको सो विषयमा समेत स्पष्ट धारणासहित कार्य सम्पादन गर्न पनि निर्देशन दिइएको समिति सभापति पालले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/mahila-samiti.mp4

बैठकमा परिषद्का उपाध्यक्ष डा पद्म प्रसाद खतिवडाले गैरसरकारी सङ्घले पेस गर्ने परियोजनाहरुको अध्ययन गरेर मात्रै अनुमति दिइने बताउनुभयो । सांसदहरुले गैरसरकारी संस्थाहरु नियमनको दायरामा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
महोत्तरी : रामगोपालपुर-५ का वडाध्यक्ष भारतीय नागरिक रहेको खुलासा

व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री

बलात्कारका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ऐन बनाउनुपर्ने निष्कर्ष

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .