No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मंचमा जथाभावी बोल्दैमा मुलुक र समाज परिवर्तन हुदैन


मंचमा जथाभावी बोल्दैमा मुलुक र समाज परिवर्तन हुदैन
बिनोद थारु नेपाली कांग्रेस, बाँके सहसचिव    
  • नेपालगन्जमा शनिवार नेपाली कांग्रेस प्रथम क्षेत्रीय प्रतिनिधि जिल्ला सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा म जे देखे, जे सुने, जे लेखे । बिगतमा थरुहट, मधेश, जनजाति, दलित लगायत पहिचानको लागि गरिएको सडक आन्दोलन र श्वेत गोरा जातिका मानिस पनि श्रमिक वर्गका रूपमा उदाउनु एंग्लो–अमेरिकी राजनीतिक आन्दोलनको सबैभन्दा उल्लेखनीय उपलब्धि हो। सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएपछिको अवस्थामा बिद्युतीय सर्च इन्जिन गुगलमा खोजिने शब्दहरूमा ुश्वेत श्रमिक वर्गु भन्ने शब्द तथा वाक्यांश अत्यन्तै बढेको पाइन्छ। समय क्रमसँगै अमेरिकामा श्वेत जातिका मानिस मालिक मात्र नभएर श्रमिक पनि हुन थालेका थिए । तर उक्त जातिबाट जति धेरै मानिसहरु श्रमिक हुँदै गए र नेपालमा पहिचान बादीको पहिचान स्थापित हुन नसके पछि उति नै बढी आफूहरू तिरस्कृत हुँदै गएको महसुस गर्न थाले। कुनै बेला संसारको बागडोर सम्हाल्ने श्वेत जातिप्रति र नेपालमा राष्ट्रियता र आफ्नो पहिचानलाई स्थापित गर्ने आम मानिसको चासो बिस्तारै कम हुँदै जान थालेको देखिन्छ। बेलायतले युरोपेली संघ इयू को सदस्य राष्ट्रबाट बाहिरिने निर्णयका साथै सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा ट्रम्प विजयी भएपछि श्वेत जाति राजनीतिक मूलधारबाट किन अलग भयो भन्ने विषयमा खोजी सुरु भएको देखिन्छ। उदाहरणका लागि इयान ब्रेमरको ‘अमेरिका विरुद्ध श्वेत जातिका श्रमिक’ र रोर्बट प्रस्टोनको पुस्तक ‘डब्लुटिएफ’मा पूर्वऔद्योगिक समयमा सहरमा बस्ने सम्भ्रान्त वर्गका मानिसको अहंकार र स्वार्थीपन प्राप्त गर्न सकिन्छ। योसँगै अरू दुई प्रतिबिम्बित कुरा पनि आउँछन्। ‘आइडेन्टिटी’ र ‘द लाइज द्याट बाइन्ड’ अर्थात् पहिचान र बाँध्ने झुट। यी दुवै पुस्तकमा पश्चिमा देशमा गम्भीर आर्थिक तथा सामाजिक समस्या रहेको उल्लेख गरिएको छ। यो अभास नेपालमा पनि भएको देखिन्छ । अमेरिकी लेखक फ्रान्सिस फुकुयामाको यो विषयप्रतिको बुझाइ अझ अघिदेखिको हो। प्राचीन युनानी सभ्यताका दार्शनिकहरू आफ्नो पहिचान र आत्मसम्मानको कल्पना गर्ने मानिसको खोजी गर्थे। जसलाई उनीहरू ‘थिमोस’ ९सम्मान र घृणाको जानकार भएको मानव मन० भन्ने गर्थे। मार्टिन लुर्थर किङले १६औं शताब्दीमा मानिसको आन्तरिक जीवन र व्यवहार फरक देखे जस्तै नेपालमा २१औं शताब्दीमा देखियो र मार्टिन लुर्थर किङको बिचारले दाबी पनि गरे। मानिसको आन्तरिक जीवन अझ महत्वपूर्ण हुने उनको ठम्याई थियो । श्वेत जातिका श्रमिक नै यूरोप र अमेरिकामा लोकप्रियतावादको शिकार समेत भएको फुकुयामाको भनाइ छ।  १८औं शताब्दीसम्म आईपुग्दा यूरोपेली र अमेरिकी दार्शनिकले आत्मसम्मानपूर्वक जिउने कुरा मानिसको चाहना मात्र नभएर अधिकार समेत भएको कुरामा जोड दिन थाले। त्यसपछि यी विचार एकसाथ अघि आइरहेका छन् र त्यसले आक्रोश पनि सृजना गरेको छ । समाजले मानिसका आन्तरिक भावनालाई बेवास्ता गर्ने गरेको निष्कर्ष निकाल्नेको संख्या बढ्न थालेको छ। हामी बस्ने समाजमा पनि गल्ती रहेको दाबी फुकुयामाको छ। विश्वको सोच नै परिर्वतन हुनुपर्ने र मानिसको व्यक्तिगत सम्मानलाई बढावा दिनुपर्ने उनको मत छ। उनी यो समस्या धेरै समूहमा रहेको विचार राख्छन्। श्वेत जातिका श्रमिक नै यूरोप र अमेरिकामा लोकप्रियतावादको शिकार समेत भएको उनको भनाइ छ । अरबी देशका जनताले शासकबाट आत्मसम्मानको अनुभूति नपाएकाले सन् २०१० मा सरकार विरुद्ध आन्दोलन छेडेका थिए।त्यस्तै नेपालमा पनि ०६२र०६३ को संघिय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन संगै विभिन्न पहिचानबादीको आन्दोलन सरकार विरुद्धमा भएकै हो। ुमिटुु अभियान सञ्चालन गरेका महिला हुन् वा इस्लामिक सम्प्रदायिक आन्दोलन नै किन नहुन्, सबैले आत्मसम्मान चाहेका हुन्। फुकुयामा आफ्नो पुस्तक ‘आइडेन्टिटी’मा सो दाबी दोहोर्‍याउँछन्।  फुकुयामा यो आन्दोलनलाई अरूभन्दा पृथक र महत्वपूर्ण ठान्छन्। एउटा समूहको आन्दोलनका कारण अर्को समूह पछि परेको दाबी गर्ने मानिसप्रति भने उनको खासै रुचि देखिँदैन। एउटा सीमान्त समूहले न्यायको माग गर्दा प्राय सबै वर्गको समानता र सम्मानको उच्च कदर गरिएको हुनुपर्छ। दक्षिणपन्थी राजनीतिक विचारधारालाई आफ्नो निष्ठा ठान्ने समूहले पनि वामपन्थीले जस्तै दोषको राजनीतिलाई बढावा दिँदा आत्मसम्मानको विषय अन्तहीन च्रकव्यूहमा फस्न सक्ने उनको ठम्याइ छ । पहिचानवादी आन्दोलनको मुख्य उपचार भनेको राज्य नै हो। राज्यले कसैको आत्मसम्मानमा ठेस नपुर्‍याउने प्रणका साथै सोहीअनुरुपको व्यवहार पनि गरेको हुनुपर्छ। विभिन्न विचारधारा राख्ने समुदायले नागरिकको आत्मसम्मानको विषयलाई फरक फरक रङ दिन सक्छन्। जस्तो कि, वामपन्थी विचारधाराका मानिसले पहिचानको आन्दोलन रोक्ने प्रयास गर्न पनि सक्छन् भने दक्षिणपन्थी विचारधाराका मानिसले त्यसलाई जातीय रङ दिने प्रयास गर्न सक्छन्। वामपन्थी वा दक्षिणपन्थी विचारधाराका मानिसले जस्तोसुकै रङ दिएपनि आफ्नो देशका सबै नागरिकलाई एकीकृत गरी उनीहरूको आत्मसम्मान बढाउने काम राज्यकै हो। नेपाली कांग्रेसको केन्द्रिय सभापति तथा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु,को नेतृत्व सरकारले समाजिक आन्दोलनमा भएको घटनालाई समस्य समाधानको लागि संसदमा बिधायेक ल्याएकै हो तर ती बिधायेक लाई पुर्ब राष्ट्रियपति बिद्या देवी भण्डारी लगायतका केहि राष्ट्रिय स्तरमा पहिचान बनाएका नेता हरुले सर्बजनिक रुपमै बिरोध गरे । यसकारण आफ्नो देशका सबै नागरिकलाई एकीकृत गरी उनीहरूको आत्मसम्मान बढाउने काम राज्यको होईन र रु आफु लाई महान युबा नेता कहालाउने लाई प्रश्नरु मंचमा जथाभावी बोल्दैमा मुलुक र समाज परिबर्तन हुन्छ रु मुलुकको अर्थतन्त्र उकालो लाग्ला रु के यो २१औं शताब्दी होईन ररु यस्ता तमाम प्रश्नै प्रश्न हरु छन । यो विषयलाई ‘द लाइज द्याट बाइन्ड’मा गहन रुपमा व्याख्या गरिएको छ। पहिचानवादी आन्दोलन सोचिएको भन्दा कम वजनदार छ। पुरानो कुरालाई पुनर्विचार गरी नयाँ विचारलाई समावेश गर्ने हुँदा पहिचानवादी आन्दोलनमा धार्मिक भावना पनि परिर्वतन भइरहन्छन् । १९औं शताब्दीको अन्तदेखि मानिसलाई विज्ञानबाट अलग राख्दै फरक रूपमा व्याख्या गर्न खोजिएको छ। ुचाहे मानिस मध्यम वर्गीय होस् वा महिला मात्रै किन नहोस्, बेलायती होस् अथवा श्वेत जातिकै किन नहोस्,ु अप्पिया भन्छन्, ुकसैको पनि एउटा मात्र पहिचान हुँदैन।ु मानिसको पहिचान दोस्रो चिनारीसँग पनि जोडिएको हुन्छ। पहिचान मात्रैले उसको विचार र व्यवहारलाई पहिल्याउन सकिँदैन। अप्पियाका विचारमा त्यस्तो कुनै आन्तरिक अवस्था छैन, जसले मानिसको समाजिक पहिचानको कारण व्याख्या गर्न सकोस्। पहिचान भनेको वंशीय परम्परा मात्र होइन। पहिचान त मानिसको कपाल जस्तै हो, जसलाई हामी विभिन्न स्टाइल दिन सक्छौं। कस्तो पहिचान स्थापित गर्ने भन्ने कुरा व्यक्ति स्वयम्‍मा भर पर्ने कुरा हो । अप्पिया आफैं परिर्वतन हुन्थे वा हुँदैनथे, त्यो प्रष्ट छैन। तर फुकुयामा जस्तै नेपालका सम्पुर्ण पहिचान बादी आन्दोलन कर्ताहरु पनि राष्ट्रिय पहिचानका पक्षपाती थिए भन्ने कुरा प्रष्ट छ। मानिसले अधिकभन्दा अधिक इतिहासको अध्ययन गर्नुपर्छ। तर कुनै पनि विचार लाद्नुअघि सावधान चाँहि हुनैपर्छ । विश्व उदार प्रजातन्त्रतर्फ अघि बढेको फुकुयामाले दाबी गरेका छन्। चीनको उदय र रुसको प्रजातान्त्रिक पतनलगायतका घटनाले यसलाई गलत सावित गरेको छ। यो कुराले फुकुयामा मूर्ख थिए भन्ने प्रष्टाउँदैन । विचार लाद्नुअघि सावधान हुनुपर्ने उत्तम दृष्टिकोण हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हंगेरीका पूर्वप्रधानमन्त्री भिक्टर ओरबान र नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा ज्यु,मा भने यो विशेषता पाइँदैन। उनीहरुको मान्यता यसको ठीक विपरीत छ। लोकप्रियतावादी राष्ट्रवाद र पहिचानवादी राजनीतिक क्रमले उनीहरू विरुद्ध आन्दोलन छेडे भने के हुन्छर । युरोपेली संघबाट बेलायतको बहिर्गमन ९ब्रेक्जिट०, ट्रम्पका अवधारणा र अन्य राजनीतिक आन्दोलनका विषयमा सोच्ने तरिका फरक हुन्छन्। इतिहासको गति सँधै एकै हुँदैन। राष्ट्र विखण्डन हुन सक्ला, एक हुल मानिस क्रोधित बन्लान्, दुर्जन शक्तिमा पुग्न सक्ला, विकृत राजनीतिक निर्णय हुनसक्ला तर प्रतिवाभान् राजनीतिक नेता शक्तिमा आएपछि ती निर्णय उल्टन्छन्। समय सापेक्ष दस्तावेजमा प्रकाशित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
अष्ट्रेलिया, जापानको सम्बन्ध बिगार्न खेल्दै एकअर्काविरूद्ध खेल्दै चीन

नेपालले चीनबाट व्यावसायिक ऋणको बोझ महसुस गर्न थाले

सिरहामा स्रोत नखुलेको भारतिय रकम सहित तीन जना पक्राउ

सिरहामा स्रोत नखुलेको भारतिय रकम सहित तीन जना पक्राउ

गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्छु : अध्यक्ष यादब

गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्छु : अध्यक्ष यादब

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .