No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जंगली भालुको वारेमा लेख्न खोज्दा अन्यथा टाईप भयो

लोक सेवा परीक्षाको तयारी पुस्तकमा महिलाहरु प्रति अपमानजनक शब्द प्रयोग गरेर विवादमा परेका वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत रामएकवाल दासले माफी मागेका छन्।

सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै दासले जंगली भालुबारे लेख्न खोज्दा अन्यथा परेको दाबी गर्दै माफी मागेका हुन। विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको दासद्वारा लिखित ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकमा महिलाहरुबारे आपत्तिजनक प्रश्नोत्तर समावेश छ। पेज नम्बर १४३ को प्रश्न नं. १८ मा चारवटा अप्सनसहित केटीलाई भा… किन भनिएको होला ?भन्ने प्रश्न छ।

अप्सनमा ‘पोथी भालु जस्तै व्यवहार भएर, पोथी भालुले एक पल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर, पोथी भालु बहुपति गामी हुन्छ र माथीका सबै’ भनेर लेखिएको छ ।

उक्त प्रश्नोत्तरको विरोधमा विभिन्न विद्यार्थी संगठन तथा महिलाले माइतीघर मण्डलामा सोमबार विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ‘महिला हिंसा बन्द गर, महिला अधिकारको रक्षा गर’ लगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए। यतिखेर पनि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ।

यता, लेखक दासले भने ‘अन्यथा टाइप भएको बुझिएकोले सो सच्याएर पढिदिनु होला’ उनले सामाजिक सञ्जालमा सूचना जारी गरेका छन्। ‘कसैलाई अन्यथा परेकोमा म साह्रै दुःखी छु, त्यसको लागि माफी चाहन्छु, मेरो मनसाय केटी वा दिदी बहिनीहरूलाई अपमानित गर्ने पटक्कै होइन, यसमा अथवा अन्य कुनै अरू गलत टाइपको लागि पुनः माफी माग्दै सचेत पाठकहरूले मेरो अन्यथा मिस्टेकलाई बेलैमा प्रष्ट पार्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

Next Post
भारतबाट एक सय रूपैयाँभन्दा माथिका वस्तु ल्याउँदा कर लगाउने निर्णय संशाेधन गर्न आग्रह

सशस्त्र प्रहरीको ठुलो सफल्ता,एक सय ३५ कार्टुन स्याउ सहित मिनि ट्रक प्रहरिको नियन्त्रणमा _

गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .