No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जानकी मन्दिर सँग जोड़ियेको मस्जिद हटाउनु पर्ने अभियानको मांग

जानकी मन्दिर सँग जोड़ियेको मस्जिद हटाउनु पर्ने अभियानको मांग

संघिय हिन्दु गणतन्त्र नेपालका लागि धनुषामा विचार गोष्ठी
राष्ट्रिय एकता अभियान धनुषा शाखाले शनिवार जनकपुरमा ‘संघिय हिन्दु गणतन्त्र नेपालका लागि विचार गोष्ठी’ को आयोजना गरेको छ।

गोष्ठीमा नेपाललाई हिन्दु राष्ट्र वनाउने विषयमा ब्यापक छलफल भएको छ। कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिका संयोजक विनय यादवले नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्न माग गरे।धर्मनिरपेक्ष संबिधानमा मुस्लिम आयोग को आवश्यकता नरेकोले तत्काल खारेज गर्न वा हिन्दू, बौद्ध, किरात धर्मका लागी पनि आयोग को वेवस्था गर्नु पर्ने मांग राख्नु भयो। यादवले जनकपुर स्थित जानकी मन्दिर सम्पूर्ण नेपालीहरुको भावना सँग जोड़ियेको र विश्व सम्पदा रहेको हुनाले षड्यंत्रपूर्वक ढंगले जानकी मन्दिर सँग जोड़ियेर बांयेको मस्जिद हटाउनु पर्ने जोड़ दिनु भयो।

विदेशी डलरको लालचमा फसेका विचौलीया नेताहरुले सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्षता कायम गरेको उनको आरोप छ। ‘हामी संघीयता विरोधी होइनौँ तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन’ यादवले भने–‘हामी लोकतन्त्र पक्षधर भएकाले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी राख्छौं।’

तुस्टीकरण राजनीतिले हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथि प्रहार गर्ने मात्र नभई मुलुकलाई भ्रष्टाचारको अखडा वनाईएकोमा समेत यादवले चिन्ता ब्यक्त गरे। कार्यक्रममा अव हिन्दु राष्ट्रका लागि मात्र नभई देशलाई भ्रष्टचार र भ्रष्ट मुक्त वनाउने दायित्व पनि काँधमा बोक्नु पर्ने विचार ब्यक्त गरिएको थियो।

कार्यक्रममा अभियानी बन्दना पाण्डेय, डा. वीरेन्द्रप्रसाद यादव, मुरलीमनोहर मिश्र लगायतका बक्ताहरुले आफनो विचार ब्यक्त गरेका थिए। अभियानका धनुषा संयोजक मनीष पुर्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विकास झा र रवि साहले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
एमाले नेतृ रेखा झा विरुद्ध साईबर ब्युरोमा उजुरी, राष्ट्र विरोधी काम गरेको आरोप

एमाले नेतृ रेखा झा विरुद्ध साईबर ब्युरोमा उजुरी, राष्ट्र विरोधी काम गरेको आरोप

युवकले मागिखाने मान्छेसँग मागे बिडी, नदिएको झोकमा गरे हत्या

युवकले मागिखाने मान्छेसँग मागे बिडी, नदिएको झोकमा गरे हत्या

‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’

‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .