• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहाको धनगढीमा प्रहरी र आन्दोलनकारी महिलाबीच दोहोरो झडप


सिरहाको धनगढीमा प्रहरी र आन्दोलनकारी महिलाबीच दोहोरो झडप

महेश सिंह सिरहा लहान ३० असार – मणिराम ज्ञवाली नेतृत्वका लघुबित विरुद्धका संघर्ष समितिमा आवद्ध महिलाहरुले सिरहाको धनगढीमाई नगरपालिका धनगढी बजार र जिरोमाईल बजार स्थित नेपाल बन्दलाई सशक्त पार्न पुर्व पस्चिम लोकमार्ग जाम गरेका थिए।

संघर्ष समितिका जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सहभागी महिलाहरुले सडक जाम गरेका थिए।बन्द सफल पार्न सिरहा सप्तरी धनुषा मोहोती सर्लाही लगायतका जिल्ला लघुबित पीडित महिलाहरु सहभागी भइ नेपाल बन्दलाई सशक्त बनाएका थिए।

सिरहामा केहिबेर तनावग्रस्त भएको थियोे।छोटो् तथा लामो दुरीका सबारी साधनहरु केहि बेर रोकिएको थियो।संघर्ष समितिका अध्यक्ष ज्ञवालीका अनुसार मागको सुनवाइ नभए सडकमा आगो बालन पछाडि नहटने सरकारलाई चेतावनी दिएका छन्।शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले बन्दलाई खुकलो गर्न लागदा आन्दोलनकारी महिलाहरु आक्रोशित भए प्रहरी संग बझा बाझ भएको देखिन्थ्यो।

लोकमार्गमा चल्ने गाडीहरु अल्पत्र परेका थिए। बन्दीलाई सशक्त बनाउन खोज्दा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मालाई प्रहरीले कुटपिट गरी पक्राउ गरेका थिए।प्रहरीको कुटपिटबाट ललिता कामत अन्जु चौधरी लगायत आधा दर्जन महिलाहरुलाई चोट पटक लागेका थिए। पक्राउ गरीएका बिश्वकर्मालाई प्रहरीले आधाघन्टा पछि छाडिएका हुन्। आजको नेपाल बन्दको दोश्रो दिन हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गाईघाटमा आन्दोलनकारी र प्रहरी बिच झडप २ आन्दोलनकारी १ जना प्रहरी घाइते
  • २०८० असार ३०, शनिबार ०८:३१
  • In "मुख्य समाचार"
  • लक्ष्मीपुर पतारीमा आन्दोलनकारी र प्रहरी बीच भिडन्त एक जना महिला गाईते
  • २०८० असार ३०, शनिबार ०८:३१
  • In "मधेश प्रदेश"
  • उदयपुरको गाईघाटबाट बिस्थापित हुदै लघुबित संस्था
  • २०८० असार ३०, शनिबार ०८:३१
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Next Post

दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघ्यो’

पोखरा–मुुग्लिन सडक आयोजनाबारे एडिबीसँग छलफल

जानकी मन्दिर सँग जोड़ियेको मस्जिद हटाउनु पर्ने अभियानको मांग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version