• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघ्यो’


दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघ्यो’

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघेको बताउनुभयो ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बरालीले दलित समुदायका व्यक्तिले अन्तरजातिय विवाह गरेमा विभिन्न झुठा मुद्दा लगाएर फसाउने गरिएको भन्दै उसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यस्ता घटना घट्न नदिन संसदीय विशेष समिति नै आवश्यक परेको बताउनु भयो । त्यस्तै जातिय भेदभाव तथा कसुर सजाय ऐन २०६८ लाई निर्भिक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । इमेज खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा भत्काइयो दलितको घर, दोषीलाई कारबाही गर्न सांसद् सिंहको माग
  • २०८० असार ३०, शनिबार ०९:२६
  • In "BannerNews"
  • शून्य समय : डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
  • २०८० असार ३०, शनिबार ०९:२६
  • In "BannerNews"
  • सीमान्तकृत समुदायका लागि सखुवानान्कारकट्टीमा घरदैलो भर्ना अभियान
  • २०८० असार ३०, शनिबार ०९:२६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

पोखरा–मुुग्लिन सडक आयोजनाबारे एडिबीसँग छलफल

जानकी मन्दिर सँग जोड़ियेको मस्जिद हटाउनु पर्ने अभियानको मांग

एमाले नेतृ रेखा झा विरुद्ध साईबर ब्युरोमा उजुरी, राष्ट्र विरोधी काम गरेको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version