No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारले मेडिकल कलेजलाई भन्यो : पिसिआर जाँचेर पनि परीक्षामा सहभागी नगराउनू

सरकारले मेडिकल कलेजलाई भन्यो : पिसिआर जाँचेर पनि परीक्षामा सहभागी नगराउनू

काठमाडौं : सरकारले प्राइभेट मेडिकल कलेजले विद्यार्थीहरुलाई पिसिआर गरेर जाँचमा सहभागी गराउने भन्ने निर्णय गरेकोमा यो निर्णय वैज्ञानिक नभएको र आधारले पुष्टि नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  आइतबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले भने, ‘लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पिसिआर गरेर मात्र परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन हामी अनुरोध गर्दछौं।’ विभिन्न पेसा व्यवसायमा आबद्ध कोही पनि व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ, लक्षण, फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरु, आइसियुमा भर्ना भएकाहरु लगायत स्वास्थ्य मन्त्रालयले बनाएको सीमाबाहेकबा व्यक्तिहरुको कोरोना परीक्षण अवैधानिक भएको गौतमले बताएका छन्। साथै यस्तो काम नगर्न सबै मेडिकल कलेजलाई मन्त्रालयले आग्रहसमेत गरेको छ। यसो गरे सरकारले गरिरहेको कोभिड नियन्त्रणमा बल नपुर्याउने उनले बताए।  साथै देशभर सञ्चालित सबै प्रयोगशालालाई यसअघि पिसिआर रिपोर्ट ल्याबले नेगेटिभ आए सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आए इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखामा पठाउने भए पनि आइन्दा पोजेटिभ आए पनि नेगेटिभ आए पनि सम्बन्धित व्यक्तिलाई नै दिन पनि मन्त्रालयले सूचना जारी गरेको गौतमले बताए।thahakhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग

रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग

चिनियाँ अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ

चिनियाँ अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ

विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी अदालतले रोक्यो

विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी अदालतले रोक्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .