No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लक्ष्मीपुर पतारीका किसानलाई महासंघद्वारा कृषक सामग्री सहयोग

महेश सिंह सिरहा लहान १० असार – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ का २५ जना किसानहरुलाई पोषण बगैंचा उत्पादन सामाग्री वितरण गरेका छन्।राष्ट्रिय कृषक समुह महासंघ नेपाल र केयर नेपालको आर्थिक सहयोग र स्थानीय सरकारको समन्वयमा महासंघले लक्ष्मीपुर पतारीको सम्पुर्ण वडामा पोषण बगैंचा उत्पादन सामग्री वितरण गरेका छन्।

किसानहरुलाई उत्पादन क्षेत्र लाई वृद्धि गरी आर्थिक सबल र उत्पादन गरेको बस्तुबाट मनग्य आमदानी लिउन भने उदेश्यले महासंघले किसानहरुको लागी सामग्री वितरण गर्ने गरेका छन्।महासंघले एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेका महासंघका कर्मचारी राम सेवक रामले बताए।

गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पालिकाको उपाध्यक्ष अमर कला यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।सम्बन्धित शाखाको प्रतिनिधिहरुको समेत कार्यक्रममा उपस्थिति रहेको आयोजकले जनाए।किसानहरुको आर्थिक स्तर उन्तीको लागी भौचरको माद्य्यबाट बिबिधी कृत पोषण बगैंचा कार्यक्रम अन्तर्गत कृषक सामग्री वितरण गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
चीनियाँ राजदुतलाई स्पष्टिकरण सोध्न परराष्ट्रमन्त्रीलाई अभियानको ज्ञापन पत्र

नेपाल इको प्यानल  स्टिल स्ट्रक्चरमा फल्स सिलिका रुपमा पनि उपयोगी सिद्ध

शिक्षाको नाउँमा एपेक्स एजुकेशनल चर्चामा अध्ययन गर्ने बिद्यार्थीको भिड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .