• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सडक दुर्घटना परेका पीडित परिवारलाई प्रबन्धक महतोद्वारा १ लाख औषधी उपचार खर्च सहयोग


सडक दुर्घटना परेका पीडित परिवारलाई प्रबन्धक महतोद्वारा १ लाख औषधी उपचार खर्च सहयोग

महेश सिंह सिरहा लहान २१ जेष्ठ – वैदेशिक रोजगारीमा छैठो पल्ट खाडि मुलुक कतार पुगेका सप्तरीको खडग नगरपालिका लालपट्टीका बुवा शशिलाल राम र आमा बिन्दा देवी मोचीको छोरा राम प्रसाद राम नेपाल फर्केको एक हप्ता नबित्दै मामा गर जाने क्रममा बाईक अनियंत्रित भइ सडक दुर्घटनामा परी खुट्टा फ्याक्स भएर घाइते भएका छन।

घाइतेको श्रीमती चन्द्र रेखा देवी मोचीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगारी अन्तर्गत औषधी उपचार खर्च वाप्त १ लाख रुपैयाँ घाइतेका श्रीमती चन्द्र रेखा मोची र घाइतेका भाई धर्मी लाल राम र पत्रकार महेश सिंह सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले कर्मचारी हेम नारायण सिंह रोशन महतो लगायतका रोहबरमा १ लाख रुपैयाको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेको छन्।

घाइते राम लाई श्रीमती र २ छोरा रहेका छन्। घरको आर्थिक अवस्था राम्रो रहेको परिवारजनले जनाए।मामा घर जाने क्रममा राजबिराज स्थित सडक दुर्घटनामा परेका थिए। दुर्घटनामा दाहिने खुट्टा फ्याकचर भएका थिए।घाइते राम औषधी उपचार गराएर पुनः कतार फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वैदेशिक रोजगारीमा श्रीमान गुमाएकी कविताले पाइन् १४ लाख भुक्तानी
  • २०८० जेष्ठ २१, आईतवार ०७:४५
  • In "मधेश प्रदेश"
  • सन नेपाल लाईफ इन्स्योरेन्सको लहान शखा द्वारा पीडितलाई १४ लाख आर्थिक भुक्तानी
  • २०८० जेष्ठ २१, आईतवार ०७:४५
  • In "मधेश प्रदेश"
  • छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी
  • २०८० जेष्ठ २१, आईतवार ०७:४५
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post

लघुबित संस्था खारेजीको माग गर्दै पातो बजारमा आन्दोलनकारीद्वारा पर्दर्शन

लहानमा गुणडा र अपराधीलाई संरक्षण गर्दै राजनीतिदल

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version