• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी


छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

महेश सिंह सिरहा लहान २ भदौ – वैदेशिक रोजगारीको लागी कतार पुगेका सिरहा नगरपालिका वडा नम्बर ६ बसबिटीका बुवा राम आशिष यादव र आमा मिना देवी यादवकी जेठो छोरा जितेन्द्र कुमार यादव जन्ती जाने क्रममा धनुषाको भोईल स्थिति सडक दुर्घटनामा परेर गम्भीर गाईते भएका थिए।

घाइते यादवलाई धरान स्थित बिपि कोइराला बिज्ञान प्रतिस्ठानमा उपचार सम्भ नभएपछि काठमाडौंको बिएनबी अस्पतालमा उपचारको क्रममा २०८० बैशाख ७ गते मृत्यु भएको परिवाजनले बताए।घरको आर्थिक अवस्था कम्जोर रहेको यादव वैदेशिक रोजगारीको लागी कतार गएका थिए।

कतारबाट बहिनीलाई बिहे गर्न घर फर्किएको दुई महिना न बितदै साथी बिहेको जन्ती जादै गएको गएको बेला मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाइते भएका यादव लाई काठमाडौं स्थित बिएनबी अस्पतालमा उपचारको क्रममा मृत्युु भएको परिवारिक श्रोतले जनाए।

छोराको सोकमा डुबेका आमा मिना देवी यादवलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतको आमा मिना देवीलाई मृत्यु दाबी भुक्तानी अन्तर्गत शोक भुलाउन १३ लाखको माछापुच्छ्रे बैंकको १३ लाख रुपैया बराबरको चेक मृतको मामा शंकर प्रसाद यादवको रोहबरमा हस्तान्तरण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सडक दुर्घटना परेका पीडित परिवारलाई प्रबन्धक महतोद्वारा १ लाख औषधी उपचार खर्च सहयोग
  • २०८० भाद्र २, शनिबार १०:४७
  • In "मधेश प्रदेश"
  • सन नेपाल लाईफ इन्स्योरेन्सको लहान शखा द्वारा पीडितलाई १४ लाख आर्थिक भुक्तानी
  • २०८० भाद्र २, शनिबार १०:४७
  • In "मधेश प्रदेश"
  • टिपरको ठक्करबाट डाक्टर यादवको मृत्यु
  • २०८० भाद्र २, शनिबार १०:४७
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चीनको प्रचार मेसिनले विश्वव्यापी रूपमा यसरी काम गर्छ

लहानमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने

सुन तस्कर दावासँग आफ्नो छोरा स्वराजको नाम मुछिएपछि भड्किए ईश्वर पोखरेल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version