• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मेयरले अपमान गरेको भन्दै ललित विद्रोही सांसदले सदनमै मगिन न्याय


मेयरले अपमान गरेको भन्दै ललित विद्रोही सांसदले सदनमै मगिन न्याय

वीरेन्द्र कुमार पासममन
लहान नगरपालिकाका मेयर महेश चौधरीले अपमान गरेको भन्दै न्याय मागेकी छन् ।
प्रदेशसभा बैठकमा बोल्दै सांसद दासले अपमान गर्ने मेयर चौधरीमाथि कारबाही हुनुपर्ने माग गरेकी छन् ।
प्रमुख अतिथि बन्न नदिएर मेयर चौधरीले आफूलाई अपमान गरेको उनको आरोप थियो
सांसद दासले भनिन्, ‘दलित जनकल्याण युवा क्लवले प्रमुख अतिथिको रुपमा मलाई बोलाएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलाई आसनग्रहण समेत गराइयो । तर, मेयर चौधरीले आक्रोशित भएर पुनः कार्यक्रम सुरु गर्न लगाए र उनी आफू प्रमुख अतिथि बने ।’
मेयर चौधरीले आफूलाई मात्र नभएर सम्पूर्ण दलित र महिलालाई अपमान गरेको सांसद दासको भनाइ छ । उनले संविधानको समेत धज्जी उडाउने संस्थाका अध्यक्ष विनोद विसुन्के र मेयर चौधरीमाथि मानहानी मुद्दा दर्ता हुनुपर्ने बताए छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दलित महिला भएकै कारण मेयर द्वारा प्रदेश माननीय ललिता विद्रोही दासको प्रमुख अतिथि अस्विकार”
  • २०८० जेष्ठ १९, शुक्रबार २२:०२
  • In "BannerNews"
  • जनताको गुनासा सुन्न टोल टोल पुग्दै: मेयर चौधरी
  • २०८० जेष्ठ १९, शुक्रबार २२:०२
  • In "BannerNews"
  • लहान नगरपालिका संग सगरमाथा चौधरी अँखा अस्पतालको सम्झौता
  • २०८० जेष्ठ १९, शुक्रबार २२:०२
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सामुदायिक रेडियोहरुको व्यवस्थापन एवम् सुदृढिकरण सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन

सडक दुर्घटना परेका पीडित परिवारलाई प्रबन्धक महतोद्वारा १ लाख औषधी उपचार खर्च सहयोग

लघुबित संस्था खारेजीको माग गर्दै पातो बजारमा आन्दोलनकारीद्वारा पर्दर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version