• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दलित महिला भएकै कारण मेयर द्वारा प्रदेश माननीय ललिता विद्रोही दासको प्रमुख अतिथि अस्विकार”


दलित महिला भएकै कारण मेयर द्वारा प्रदेश माननीय ललिता विद्रोही दासको प्रमुख अतिथि अस्विकार”

वीरेन्द्र कुमार पासमान
सिरहा  । दलित महिला भएकै कारण मेयर द्वारा प्रदेश संसद ललिता विद्रोही दासको प्रमुख अतिथि अस्विकार गरेका छन् । आज पशुपति मा वि लहानमा महिला महिनावारी दिवस कार्यक्रममा मलाइ बिनोद बिशुन्के ज्युले प्रमुख अतिथीकको रुपमा आमन्त्रण गर्नुभएको थियो। धेरै पटक फोन गर्नुभयो। हाम्रो दलित अभिन्यन्ताले बोलाएको कारण ब्यस्त भएपनि समयमै पुगेको छु। लहानको मेयर महेश चौधरीको अध्यक्षतामा र मेरो प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भयो। तर मेयर महेस चौधरी ज्युले मलाई प्रमुख अतिथीको रुपमा स्विकार गर्नुभएन प्रदेश माननीय दासले गुनासो पोखे । र पुन: स्कुलको प्र अ को अध्यक्षतामा र मेयर चौधरीको प्रमुख अतिथीमा कार्यक्रम सुरु गरायो। उहाले नेपाल सरकारले दिएको मर्यादाक्रम भंग गर्यो त्यसकारण मेरो मान हानी भयो। र मैले सरासर कार्यक्रमबाट निस्केर गन्तब्य तिर लागे जहाँ केहि मान्छेहरु मेरो पर्खाइमा पर्खिरहेका भिए।
आज म संग जातिय विभेद भयो। आखिर संघियताको रथमा सवार मेयरले पनि संघियताको खिली उडाएको छ। मलाई नबोलाए पनि हुन्थ्यो। बोलाएर बेज्जत किन गर्यो यसमा मेरो कुनै गल्ती थिएन कहिले सुध्रिन्छ हाम्रो समाज। समाजका अगुवाहरु नै सुध्रिन चाह्दैनन् भने समतामुलक समाजको नारामा संस्थाहरुले बजेट पचाउ अभियान जारि राख्छन। दुर्भग्य छ हाम्रो समाजको जसका नेतृत्व निरङ्कुश सामन्तीहरुले गर्दैछन्। म आफुलाई जनताको नोकर ठान्दछु तर मर्यादाक्रम नेपालको बिद्यानमा छ। जसको ख्याल राख्नु मेरो गरिमा हो। जय समाज।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मेयरले अपमान गरेको भन्दै ललित विद्रोही सांसदले सदनमै मगिन न्याय
  • २०८० जेष्ठ १५, सोमबार ११:३९
  • In "मधेश प्रदेश"
  • लैङ्गकि विभेद अन्तगर्न सरोकारवालासंग अन्तरक्रिया
  • २०८० जेष्ठ १५, सोमबार ११:३९
  • In "मधेश प्रदेश"
  • सिरहामा जसपाको आमसभा भब्य रूपमा सम्पन्न
  • २०८० जेष्ठ १५, सोमबार ११:३९
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

नेपाली सेनाले अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयातको तयारी

आज कर्जन्हा नगरपालिका को उप-प्रमुख श्रेष्ठले नगरपालिका कार्यालय भवनमा झण्डा फहरायो

रेशम चौधरी जेलबाट रिहा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version