• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लहानमा न्यायमा पहुँच लागी सवलीकरण


लहानमा न्यायमा पहुँच लागी सवलीकरण

महेश सिंह सिरहा लहान १७ जेष्ठ – राज्य पक्षबाट अर्थात बिद्रोही पक्षबाट संकट कालमा द्रोन्द पीडितमा परेका परिवारलाई न्यायमा पहुँचको लागी नागरिक संजाल गठन भएको छ्।संचालनको अध्यक्ष चन्द्र मोहन यादवको अध्यक्षता मा कार्यक्रम सुरु भएको छ्।

न्यायमा पहुँचका लागी द्रोन्द पीडितका तथ्यांक संकलन गर्न र स्थानीय सरकारलाई जवाफ देहिता बनाउन न्यायको लागी नागरिक संजाल गठन गरेका छन्।ईनटरनेशनल अलटको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा जम्मा १५ जना सदस्य समिति चयन गरेका छन्।

न्यायमा पहुँच सवलीकरणका कार्यक्रम संयोजक राम कृपाल साह,समाजिक परिचालिका प्रीयंका सिंह द्रोन्द पीडित परिवारका सुधा यादव,रिकमा बिश्वकर्मा,नन्दी लाल सार्की निबर्तमान अध्यक्ष सुदि लाल साह,जुरी ठाकुर,अमित्रा पासमान भुटी देवी यादव,सुदिप महतो लगायतका ब्यक्तीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममाअघिल्लो बैठकको समिक्षा गर्ने,तालिमको विषयबस्तुको जानकारी,सामुदायिक अंक पत्र सुदिप महतोले प्रस्तुत गरेका थिए भने मनोबिमर्शका कुरा चन्द्र मोहन यादव, रिङ्गकु साह प्रस्तुत गरेका हुन्।मनोबिमर्श पहिचान गरी कार्यक्रम संचालन गर्ने गरिन्छ।

सुचक निर्माण गरी दोन्द पीडितलाई सेवा कस्ले सेवा दिने विषयमा छलफल गरेका थिए। सेवा प्रदायक सरोकारवाला संग छलफल गरी सेवा प्रदायक र सेवा ग्राही संग अन्तर सम्बाद गरेका छन्।२०५२ देखी २०६२ साल सम्मको अनतरालमा परेका सम्पुर्ण नेपाली जनता प्रभावित रहेका छन्।
लहान २४ खेसराहाका नन्दी लाल सार्की सैनाले बन्दी जिबन बिताएर २८ दिन कारागार बसेका हुन्। ४ छोरी २ छोरा छन।
सुकुम्बासी रहेका कुरा पत्रकार महेश सिंहलाई सुनाएका थिए ।ज्यालादारी गरेर जिबिको पार्जन गर्ने गरेका छन्।दोन्द पीडितहरु संस्था गत नहुँदा न्याय नपाएको अवस्था रहेका छन। बिचमै छिन भिन भएको अवस्था रहेको देखिन्छ।
२०१६ देखि २०४६ सम्म को लागी सूचनाको हक माग्ने हरेक नागरिकको अधिकार रहेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • द्वाेन्द पीडितलाई न्यायका लागी क्षमता अभिवृद्धि तालीम
  • २०८० जेष्ठ १७, बुधबार २३:१२
  • In "BannerNews"
  • परिपुरणका लागी विषयगत शाखासंग सम्बाद
  • २०८० जेष्ठ १७, बुधबार २३:१२
  • In "मधेश प्रदेश"
  • द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक
  • २०८० जेष्ठ १७, बुधबार २३:१२
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

किसानको पहिचान वर्गीकरण र परिचयपत्रको ब्यवहारीक प्रयोग सम्बन्धि अन्तरक्रिया

दलित समुदायले पाइन् विमा क्षतिपुर्ति

मेयरले अपमान गरेको भन्दै ललित विद्रोही सांसदले सदनमै मगिन न्याय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version