• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

किसानको पहिचान वर्गीकरण र परिचयपत्रको ब्यवहारीक प्रयोग सम्बन्धि अन्तरक्रिया


किसानको पहिचान वर्गीकरण र परिचयपत्रको ब्यवहारीक प्रयोग सम्बन्धि अन्तरक्रिया

महेश सिंह सिरहा लहान १८ जेष्ठ – सिरहाको लहानमा राष्ट्रिय कृषक समुह महासंघ नेपालले स्थानीय सरकारको समन्वय र केयर नेपालको सहयोगमा आयोजना गरेको किसानको पहिचान वर्गीकरण र परिचय पत्रको ब्यवहारीक प्रयोगको विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।

पछिल्लो समय गरेका कामको मुल्यांकन र लेखा जोखा गर्दै स्थानीय सरकारलाई जवाफ देहि बनाउने र अनुदानका कुरा र किसानले उत्पादन गरेका उपजहरुलाई उचित भाउ र बजारी कारण हुनुपर्ने लगायतका विषयमा छलफल गरेका थिए।

पेसागत किसानलाई पहिचान गरी समयमै बिउ बिजहन मलखाद समयमा उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए।
राष्ट्रिय कृषक समुह महासंघ नेपालको कार्यक्रम सिरहा सप्तरीलगायत जम्मा ६ वटा पालिकामा कार्यक्रम संचालनमा रहेका छन्। सिरहाका धनगढीमाई नगरपालिका,लक्ष्मीपुर गाउँपालिका,भगवानपुर गाउँपालिका,सखुवानान्कारकट्टी गाउँपालिका सप्तरीका रुपनी गाउँपालिका र अगनिसाई कृष्ण सावर्न गाउँपालिकामा कार्यक्रम संचालन रहेका कार्यक्रम संयोजक दिलिप कुमार साहले बताए।

कार्यक्रममा पालिका महासंघको प्रतिनिधिहरु गरी जम्मा ४० जना सहभागिता रहेको आयोक संस्थाले जनाए।कार्यक्रमको सहजीकरण मुख्य प्रशिक्षक बिनय धिताल, केयर नेपालका जिवनाथ शर्मा राष्ट्रिय कृषक समुह महासंघ नेपालका केदार कोइराला,दिलिप कुमार साहले कार्यक्रमको सहजीकरण गरेका थिए। पालिकाको कृषि संयोजक र कृषि बिकास शाखा र पशुबिकास शखाको प्रमुखहरुको उपस्थिति रहेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

महेश सिंह

सम्बन्धित खबर

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

Next Post

दलित समुदायले पाइन् विमा क्षतिपुर्ति

मेयरले अपमान गरेको भन्दै ललित विद्रोही सांसदले सदनमै मगिन न्याय

सामुदायिक रेडियोहरुको व्यवस्थापन एवम् सुदृढिकरण सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version