काठमाडौँ । राप्रपाले भ्रष्टाचारविरुद्ध बिहीबार विरोधसभाको आयोजना गरेको छ । बिहीबार दिउँसो काठमाडौंको वसन्तपुरमा राप्रपाले विरोध प्रदर्शन गरेको हो । विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गरेका छन् ।
विरोध प्रदर्शनमा सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग गरिएको छ । यसअघि राप्रपाले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो ।

_HayHhhnA7w.jpg?ssl=1)
_TPc87JudVl.jpg?ssl=1)
_doJRFzSDsK.jpg?ssl=1)
_7eBWhNKxUT.jpg?ssl=1)
_puyMSolwcO.jpg?ssl=1)
_SkqHpLYVFs.jpg?ssl=1)
_Y2HDCtUnDo.jpg?ssl=1)
_8MHVn8oZqF.jpg?ssl=1)
_yReVBWg2CO.jpg?ssl=1)
_tRil0kHjyt.jpg?ssl=1)
_LXEPjJ3qOX.jpg?ssl=1)
_FDYGgLNIc4.jpg?ssl=1)
_HpX0pqCkcL.jpg?ssl=1)













