• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन लहानमा हुँदै महेश सिंह सिरहा लहान


नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन लहानमा हुँदै  महेश सिंह सिरहा लहान

महेश सिंह सिरहा लहान २ जेष्ठ – नेपाल नाइँ संघको ८ औं राष्ट्रिय महादिबेशन सिरहाको लहानमा जारी रहेका छन।नेपालमा परापुर्व कालदेखि बसोबास गर्दै आएका हजाम जातिको हुन्। हजाम जातीको इतिहास निकै ठुलो रहेका छन।

नेपाली काङ्ग्रेसको भातृ संगठन रहेको नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन लहानमा भएको छ।२०४७ सालमा स्थापना भएका नेपाल नाई संघ ३६ बर्ष पुरा गरेका छन्।
हजाम,ठाकुर जातिको हक अधिकारको लागी निरन्तर अवाज उठाउने संगठनको रूपमा स्थापित रहेका छन्।

नेपालमा उक्त जातीको इतिहास निकै ठुलो र गर्भाम्बित रहेका देखिन्छ।ठाकुर जाति इमानदार सोझा सिधा र सेवा गर्ने जातिको रूपमा प्रचलित रहेका छन्।हजाम ठाकुर जातिको मुख्य देउता अर्थात कुल देउता बाबा बेरि राम हुन्।बेरि राम ठाकुर जातिका साझा कुल देउता हुन्।

नेपाल नाईं संघका केन्द्रिय अध्यक्ष राजा राम ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारको पुर्व रक्षा मन्त्री डा.मिलेन्द्र रिजालले मधेस आन्दोलनमा सहिद भएका
राजेश ठाकुरको तस्बिरमाथी फुल माला अर्पण गरी कार्यक्रमको उदघाटन गरेका थिए।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता खिला नाथ दाहाल, पुष्कर आचार्य,नाईं संघ सिरहाका अध्यक्ष हरेराम ठाकुर लगायतका पदाअधिकारीहरुको उपस्थिति रहेका छन्।
८ औं राष्ट्रिय महादिबेशन सफल पार्न नेपाल ७७ वटा जिल्ला नाईं संघ संग सम्बन्धितहरुको उपस्थित रहेका छन्। कार्यक्रम मा नेपाल बार्बर युनियनको ब्यानर लगाएर कार्यक्रममा प्राथमिकता दिएका थिए।

प्रमुख अतिथि डा.मिलेन्द्र रिजालका अनुसार नेपालका शासनलाई सुशासन बनाउनु पर्नेमा जोड दिएका थिए।जनताको चाहना र सोच अनुसारको शासन भएन।देशमा इमानदारीता छैन जस्तो लाग्यो।नेपालको शासनलाई सुशासन बनाउनु पर्ने र आफ्नो शक्ति र शासनलाई जोगाई राखनु पर्ने सुशासनको एजेन्डाबाट सरकारको एजेन्डा बनाउनु पर्नेमा जोड दिएका थिए।बुधबार आज नयाँ कार्य समितिहरु चयन हुने भएको  आयोजक कमिटीका प्रतिनिधि मनोज ठाकुरले बताए।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा दर्जनौं संघ संस्थाको समन्वयमा शान्ति दिवस मनायो
  • २०८० जेष्ठ ३, बुधबार ०७:२१
  • In "मुख्य समाचार"
  • नेता यादव र गुप्तालाई वृद्ध वृद्धाको आशिर्वाद
  • २०८० जेष्ठ ३, बुधबार ०७:२१
  • In "BannerNews"
  • बलियो उमेदवार बन्दै राज कुमार गुप्ता
  • २०८० जेष्ठ ३, बुधबार ०७:२१
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

७ वर्षपछि निर्दोष ठहरिएका सीताराम जेलबाट छुटे

सार्वजनिक यातायातको भाडा घट्यो

सरकार छाड्ने तयारीमा नागरिक उन्मुक्ति पार्टी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version