• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेता यादव र गुप्तालाई वृद्ध वृद्धाको आशिर्वाद


नेता यादव र गुप्तालाई वृद्ध वृद्धाको आशिर्वाद

महेश सिंह सिरहा

लहान २ मंसिर – करिब ३० बर्षको राजनीति अनुभव बटुलेका नेता राज कुमार गुप्ता मंसिर ४ गते हुने निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यको उमेदवार बनेका छन्। मधेस आन्दोलनमा अहम् भुमिका खेलिएका गुप्ता राजनीतिमा निकै पीडित नेताको रूपमा चिनिएका हुन्।

नेता गुप्ता पटक पटक चुनाव लडने मौका पाए पनि उनले निर्वाचनमा प्राजित भएका हुन। बिचार र सिद्धान्तको राजनीति गर्ने ब्यक्ती जहिले पनि नेपालमा राजनीति पीडित भएका छन्। पक्ष पिकक्षको राजनीति गर्ने र झुठो बल्नेको पछाडि निकै ब्यक्तीहरु लागने गरेको उदाहरण हाम्रो नेपाल कयौं उदाहरणहरु छन्।

नेता गुप्ताको निकै ठुलो राजनीति पृषट भुमि रहेका छन्।
नेता गुप्ता पार्टी ठुलो बफादार भएर काम गरेको नेता हुन्। आउने निर्वाचनको लागी प्रदेश ख मा लोकप्रिय नेता र बलियो उमेदवार हुन्। जनताको सुख दु:खमा साथ दिने र राजनीति निखारिएका नेता हुन्। नेता गुप्ता गठबन्धनका उमेदवार हुन् भने प्रतिनिधि सभा सदस्यमा राम शंकर यादव कसिलो उमेदवार हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बलियो उमेदवार बन्दै राज कुमार गुप्ता
  • २०७९ मंसिर २, शुक्रबार १४:५९
  • In "मुख्य समाचार"
  • नेता गुप्ताको दिन चरिया घरदैलो मै बित्दै
  • २०७९ मंसिर २, शुक्रबार १४:५९
  • In "BannerNews"
  • बिचारको राजनीति गर्नु पर्छ : नेता बिद्य्यापती झा
  • २०७९ मंसिर २, शुक्रबार १४:५९
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

अफ्ठ्यारो अवस्थामा आयनको अर्धशतक, नेपाललाई सिरिज जित्न १ सय ७७ रनको लक्ष्य

मतदान नसकिएसम्म मत मागे २५ हजार जरिवाना, यस्तो छ मौन अवधिको नियम

चुनाव जित्न विभिन्न जुक्ति गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादव, नक्कली मतपत्र पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version