• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओरेक नेपालद्वारा लहानमा सेफहाउ बनाउने निर्णय


ओरेक नेपालद्वारा लहानमा सेफहाउ बनाउने निर्णय

महेश सिंह सिरहा लहान २९ बैशाख – महिला पुनर्स्थापना केन्द्र लहानले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा लहानमा सेफहाउस बनाउनु पर्ने ओरेक नेपाल लहानको प्रमुख अनिता चौधरीको जोड रहेका छन्।हिंसा प्रभावित ब्यक्तीहरुको लागी मनोविमर्शको आवश्यकता र पुनर्स्थापनामा स्थानिय तहको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम लाहानमा सम्पन्न भएको छ।

कार्यक्रममा लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोका अनुसार वडा अध्यक्ष लाई यस आर्थिक वर्षमा निमार्णको कार्यमा मात्र बजेट नछुट्याएर मनोविमर्श तथा सुरक्षा बासको लागि थोरै भए पनि वजेट छुट्याएर कार्ययोजना ल्याउनु पर्ने र हामीले लहानमा सेफहाउस संचालन गरेर सहज तरिकाले संचालन गर्न सक्ने बताउनु भयो।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुभद्रा गौतमले स्थानिय तहले गर्नु पर्ने काम गैर सरकारी संस्थाहरुले गरिरहेको र त्यसमा स्थानिय तहले सहयोग गर्नु पर्ने जोड दिनुभयो । उहाँले थप्दै हिंसामा परे पछि महिलाहरुलाई मनोविर्मश गर्नुका साथै सबै भन्दा आवश्यकता भनेको उनीहरुको लागि बस्ने सुरक्षित आवासको आवश्यकता छ जुन लहानमा छैन् त्यसका लागि लहान नगरपालिकाले पहल गर्नु पर्ने बताउनु भयो।

वडा नं. २४ को वडा अध्यक्ष रासलाल यादवले यो वर्ष प्रत्येक वडामा महिलाको शिर्षक हामी सबै वडा अध्यक्षहरुले छुट्याउनु पर्ने र २४ नं. वडामा यसपाली छुट्याउने प्रतिवद्धता समेत जनाउनु भयो।कार्यक्रम ओरेकको जिल्ला परामर्श तथा व्यवस्थापन समितिको संयोजक रिता महतोको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नगर उपप्रमुख राम चलितर महतो रहनु भएको थियो।

कार्यक्रममा वडा नं.१, ३,४,५,८,११,१३,१४,१५,१७,१८ र २४ को वडा अध्यक्ष तथा प्रतिनिधिहरु,महिला मानव अधिकारकर्मी,मानव अधिकारकर्मी,सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको संचारकर्मीको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लैङ्गकि विभेद अन्तगर्न सरोकारवालासंग अन्तरक्रिया
  • २०८० बैशाख २९, शुक्रबार ०७:०८
  • In "मधेश प्रदेश"
  • सिरहाको लहानमा नेपाल भ्यालुयर्स एशोसिएसनको लहान च्यापटर गठन
  • २०८० बैशाख २९, शुक्रबार ०७:०८
  • In "मुख्य समाचार"
  • रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया
  • २०८० बैशाख २९, शुक्रबार ०७:०८
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

रविको दोहोरो चरित्र, सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि प्रधानमन्त्रीलाई साथ छ भन्ने

टिस्टादेखि कांगडासम्मका भारतीयलाई नेपाली नागरिक्ता देउः विनय यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version