• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लुम्बिनीमा चिनियाँ नेताहरु पुगेर क्षति पुग्‍ने गतिविधिहरुमा संलग्‍न


लुम्बिनीमा चिनियाँ नेताहरु पुगेर क्षति पुग्‍ने गतिविधिहरुमा संलग्‍न

काठमाडौं- विश्‍व सम्पदा सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चिनियाँ नेताहरु पुगेर क्षति पुग्‍ने गतिविधिहरुमा संलग्‍न भएका छन्। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हङकङ हुँदै काठमाडौं आइपुगेका चिनियाँ धार्मिक तथा सांस्कृतिक संस्थाका एक जना महासचिवले लुम्बिनीमा पुगेर प्रतिबन्धित गतिविधि गरेका हुन्।

चाइना रिलिजियस कल्चर कम्युनिकेसन एसोसिएसनका महासचिव हान सोङको स्वागतमा अशोक स्तम्भ राखिएको मुल परिसरमा नै भव्य कार्यक्रम गरेर त्यहाँको वातावरण नै खलबलिने गरी कार्यक्रम गरेको पाइएको छ। जसले गर्दा विश्‍व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम भएको भन्दै आलोचना भइरहेको छ।

उक्त क्षेत्रमा कुने हो-हल्ला हुने कार्यक्रम तथा गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको भए पनि चिनियाँ योजना अनुसार त्यसलाई क्षति पुग्‍ने गरी गतिविधि गरिएको हो। यसप्रति नेपालको प्रशासनले पनि मौनता साँधेको भन्दै विरोध भइरहेको छ।

सोङ क्याथे प्यासिफिक एअरको उडान नम्बर सिएक्स ६०३ मा राति साढे १० बजे काठमाडौं विमानस्थलमा आइपुगेका थिए। यसअघि पनि युनेस्कोमा प्रतिबन्धित गतिविधिहरु भएको भन्दै विश्‍व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो।

विश्‍व सम्पदा सूचीबाट लुम्बिनीलाई हटाउने चेतावनीका बाबजूद पनि चिनियाँ टोली पुगेर त्यसलाई बल पुग्‍ने गरी गतिविधि गरेका हुन्। यसअघि
लुम्बिनी विकास कोषभित्र गुरुयोजना विपरित निर्माण गरिएका संरचनाले लुम्बिनी विश्व सम्पदा सूचिबाट हटाउने चेतावनी दिएको थियो।

लुम्बिनीको पवित्र उद्यान क्षेत्रभित्र विकास कोषले गुरुयोजना विपरित संरचना निर्माण गरेको र त्यस क्षेत्रको शान्ति खलबलाउने गतिविधि गरेको भन्दै लुम्बिनी विश्व सम्पदा सूचिबाट हट्नसक्ने चेतावनी दिइएको थियो।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) ले लुम्बिनीलाई सन १९९७ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो। यूनेस्को विश्व सम्पदा केन्द्रको ४३औं सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को टोली लुम्बिनी आएर अध्ययनसमेत गरेको थियो।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मोदीको गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमणले तीव्रता पाए
  • २०८० बैशाख २२, शुक्रबार ०८:०९
  • In "BannerNews"
  • चीनका रक्षामन्त्री वेई काठमाडौंमा
  • २०८० बैशाख २२, शुक्रबार ०८:०९
  • In "देश"
  • युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत
  • २०८० बैशाख २२, शुक्रबार ०८:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

इस्लामिक राष्ट्र र चिनियाँ विस्तारवादी नीतिविरुद्ध एकजुट हुन अभियानकाे आह्वान

शैक्षिक माफीया लहानमा सकृय ठगीदै विद्यार्थी र अभिभावक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version