• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मिटरब्याजीलाई सघाउनेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


मिटरब्याजीलाई सघाउनेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटरब्याजीलाई सघाउनेलाई पनि कारबाही हुने चेतावनी दिएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन मिटरब्याज सम्बन्धि जाँचबुझ आयोगको केन्द्रय कार्यालय उद्घाटन गर्दै उनले मिटरब्याजीलाई सहयोग गर्ने कुनै राजनीतिक दल वा पार्टीको नेतालाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

‘कुनै राजनीतिक दलका नेता वा पहुँचवालाले मिरब्याजीलाई सहयोग गर्न जान्छन् वा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरमा ल्याइन्छ’ उपप्रधानमन्त्री श्रेष्ठले चेतावनी दिँदै भने ।

उनले आयोगलाई समान्य नबुझ्न आग्रह गरे । ‘विगतमा आयोग बन्यो, प्रतिवेदन बुझायो जस्तो यो जाँचबुझ आयोग होइन । यस्तो नठान्नु होला । यो पीडितको न्याको लागि र पीडिकको कारबाहीको लागि खरो उत्रिन्छ’ उनले भने ।

विद्यमान कानुन संशोधन गरेर मिटरब्याज समस्या समाधान गर्ने उनले बताए । ‘विद्यामान कानुन संशोधन गरेर मिटरब्याजीलाई अनुचित लेनदेनको प्रकरणलाई राखेर पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउँछौं’ उनले भने ‘यसको लागि छुट्टै कानुन बनाएर संसदले छिट्टै पारित गर्ने गराउने हाम्रो तयारी छ ।

मिटरब्याजीले घरजग्गा नै पास गरेर लिइसकेको अचल सम्पतिलाई समेत रद्द गर्ने कानुनमा संशोध गर्ने उनको भनाई छ ।
‘घरजग्गा नै लिइसकेका छन् भने त्यसलाई रद्द गर्ने कानुन संशोधन हुन्छ । लिनु पर्ने भन्दा बढी रकम पीडितबाट लिएका छन् भने फिर्ता गराउने प्रावधान कानुनमा राख्ने तयारी भइरहेको छ’ मन्त्री श्रेष्ठले भने ।
मिटरब्याजीले असमान्य किसिमबाट सम्पति आर्जन गरेको लागेमा तिनीहरुककको सम्पति सुद्धिकरणमा लैजाने प्रावधान पनि कानुनमा राखिने बताए । अदालतबाट भइसकेको मिटरब्यजाको कतिपय फैसला पीडितको विपक्षमा भएको छ भने तत्काल कार्यान्वयन गर्न नदिने गरी समन्वय गर्ने उनको भनाइ छ ।
जिल्लाहरुमा उजुरी दिन जाने मिटरब्याज पीडितहरुलाई प्रशासक र प्रहरीले निरुत्साहित नगर्न समेत उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद
  • २०८० बैशाख १७, आईतवार १८:४९
  • In "BannerNews"
  • रवि लामिछानेको चेतावनी – मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न दिँदैनौं
  • २०८० बैशाख १७, आईतवार १८:४९
  • In "BannerNews"
  • भारतीय विदेशमन्त्रीले भने – आतंक आतंक नै हो, कुनै पनि राजनीतिक विषयले यसलाई न्याय गर्न सक्दैन
  • २०८० बैशाख १७, आईतवार १८:४९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

जनकपुरधाममा सुरक्षा समितिको बैठक सम्पन्न

चिनियाँ ठेकेदार कम्पनीको लापरवाही १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र

कामकाजी भाषामा मैथिली, भोजपुरी र हिन्दीलाई मान्यता दिने मधेश सरकारको तयारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version