• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनमतको लालकिला बन्दै लहान २४ विभिन्न पार्टी प्रतियाग गरी जनमतमा प्रवेशको लहर


जनमतको लालकिला बन्दै लहान २४ विभिन्न पार्टी प्रतियाग गरी जनमतमा प्रवेशको लहर

महेश सिंह लहान सिरहा ३ बैशाख- नयाँ बर्ष २०८० को बधाई तथा सुभ कामना अदान प्रदान कार्यक्रममा लहान नगरपालिका २४ मा आयोजना गरेको बृहत सुभ कामना अदान प्रदान कार्यक्रममा काङ्ग्रेस एमाले जसपा माओवादी प्रतियाग गरी जनमत पार्टीमा पार्टी प्रवेश गर्ने लहर चलेको छ।

जनमत पार्टीले आयोजना गरेको कार्यक्रममा करिब ३ सय जनाले पार्टी प्रवेश गरेका छन्।मधेस प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री संजय कुमार यादवले माला अबिरको टीका लगाई नव प्रबेसीहरुलाई बधाई तथा सुभ कामना व्यक्त गरेका थिए।

अरु पार्टी भन्दा जनमत पार्टी नै जनताको बिश्वासिलो पार्टी रहेको स्थानीय नव प्रबेसीहरुले बताए।जनताको सुख दु:खमा साथ दिने पार्टी सिके रात नेतृत्वको पार्टी जनमत पार्टी नै रहेको आयोजक कमिटीका प्रतिनिधि दिलिप कुमार दासले बताए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जितिया पर्वको कार्यक्रममा रमाउदै समाजवादी महिला
  • २०८० बैशाख ३, आईतवार १४:२३
  • In "मधेश प्रदेश"
  • सिरहामा जसपाको आमसभा भब्य रूपमा सम्पन्न
  • २०८० बैशाख ३, आईतवार १४:२३
  • In "मधेश प्रदेश"
  • लोसपाका वरिष्ठ नेता महतोले भन्ने–गठबन्धन गर्नु बाध्यता
  • २०८० बैशाख ३, आईतवार १४:२३
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

मधेसका मुद्दालाई बेवास्ता गर्दै सत्ताको किङ्‌मेकर बनेपछि उपेन्द्रलाई चुनाव जित्‍नै सकस

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

यादवलाई चुनाव जित्‍न कठिनाइ हुन नपर्ने भए पनि उपेन्द्र मैदानमा होमिदा भने समस्या

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version