• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह


नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

ती चार पर्खालमा गुम्सिएकी छौ
सुन्दर रचिएको संसरलाई अरुको दृष्टिकोणले हेरिरहेकी छौ ।
अझ पनि तिमि झूठो बन्धनहरुमा बाँधिएकी छौं
वल्ल वल्ल पाएको यो अनमोल जीवनको रस चाख्न काहाँ पाएकी छौ ?
भन्नेले त, ए केटी मान्छे पो हो त काहाँ सक्छिन र ? उनी भन्छन तर
हरेक महिना शरीरबाट रगत बगे पनि घरका सवै धन्दा नबिराई भ्याउने भएकी छौ ।
छोरी भएर समाजले दिएको पिडा र आमा बन्दा प्रकृतिले दिएको असहनीय पिडा सहन सक्ने केवल तिमि नै हौ ।
आमाको कोखबाट जन्मिदाँ दुःख एउटै भए पनि पुरुष र नारी वीचमा जीवनशैली फरक भएको देखी देखी बाँचि रहेका छौ ।
सतिमा जिउँदै जल्ने आँट बोकी यस धर्तीमा जन्म लिएकी छौ ।
आप्mनो मरण समेत अरुको हातमा दिई कसरी बाँच्न सकेकी छौं ?
नारीको रुपमा जन्म लिएका भगवानलाई समेत बफादारीको प्रश्न उठाईयो ।
सँधै सीतामाता झै सही भएको प्रमाण बोकी बोकी हिँडकी छौ,
धर्तीले सारा बोझ उठाए जस्तै कोमल मन भित्र अनेकौ भार उचालेर हिँडेकी छौ ।
उफ ! कति गाह्रो यो नारीको जिन्दगी पनि, आफू भन्दा पहिले अरुको निम्ति सोच्दै बसेकी छौ ।
भगवानले नै रोजेर बनाएको सृष्टि हुनु पर्छ नभए, समाजका अनेक दुरव्यवहार सहेर यति मिठो मुस्कान दिन कसरी जानेकी छौ ?
हे ! संसार चलाउने नारी, तिमि पनि ती समाजिक बन्धनहरुबाट बाहिरिनु पर्दछ ।
छोरा जस्तो होईन, छोरी भएर नै निडर र आत्म निर्भर बन्नु पर्छ
यो महासागर झै संसारमा पौडिनु पर्छ ।
अवला होइन अब्वल हुनु पर्दछ ।
बावा आमाको लागी बुढेसकालको श्रोत हुनु पर्दछ ।
अरुको लागी धेरै भयो, अब आफ्नो लागी बाँच्नु पर्दछ ।
रचनाकार
सदीक्षा साह
वि.एन.एस प्रथम वर्ष
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, सानो भ-याङ, काठमाण्डौं
स्थायी ठेगाना : लहान न.पा. वडा नं.— २४ टोल रनहाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निराशाजन्य अवस्थामा सम्मेलन आशाको दियो बन्नेछ : मन्त्री भण्डारी
  • २०७९ फाल्गुन २९, सोमबार ०९:०७
  • In "BannerNews"
  • सप्तरीमा ज्यान मार्ने गरि महिला माथि कुटपिट आरोपित सिंहको परिवार
  • २०७९ फाल्गुन २९, सोमबार ०९:०७
  • In "BannerNews"
  • ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?
  • २०७९ फाल्गुन २९, सोमबार ०९:०७
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

कुपोषणविरुद्ध स्थानीय तहमा उत्पादनमुखी पहल महासंघको मधेस प्रदेश सचिब यादवद्वारा भेनडर सम्मानको अनुगमन

Next Post

स्ववियु निर्वाचनमा मधेशको अधिकांश ठाउँमा हामी जित्छौं : विद्यार्थी नेता यादव

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version