No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सन्त रामपालजी महाराजका विशाल भव्य आमन्त्रण र्‍याली


सन्त रामपालजी महाराजका विशाल भव्य आमन्त्रण र्‍याली

महेश सिंह सिरहा लहान ९ – जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजको बोध दिवसको अवसरमा मिति २०७९ फाल्गुन ३,४ र ५ गते सतलोक आश्रम धनुषामा हुन गइरहेको विशाल भण्डारा,सत्संग,रक्तदान तथा अखण्ड पाठको कार्यक्रममा सहभागी हुनका लागी समस्त मानव समाजलाई निमन्त्रणा दिने उद्देश्यले आज सोमबार सन्त रामपालजी महाराजको सान्निध्यमा उनका अनुयायीहरु द्वारा विशाल भव्य र्‍यालीको निकालिएको छ।

बेलाचापी महेन्द्रनगर स्थित सतलोक आश्रम धनुषा बाट निकालिएको उक्त र्‍याली महेन्द्रनगर बजार,जनकपुरका विभिन्न चोकहरु तथा धनुषाधाम हुँदै पुन: सतलोक आश्रम धनुषामा पुगेर समापन भएको छ। करीब ७० कि.मी. को उक्त र्‍यालीमा हजारौंको संख्यामा मोटरसाइकल,कार,जीप,मिनी ट्रक लगायतका यातायातका साधनहरु लिएर अनुयायीहरु सहभागी भएका थिए । भण्डाराका लागी निमन्त्रणा दिंदै कबीर साहेब नै सबै शास्त्रहरुमा लेखिएको भगवान भएको भनेर आह्वान गर्दै र्‍याली अगाडी बढेको थियो।

वर्तमान समयमा विश्वमा एक मात्र तत्वदर्शी संत रामपालजी महाराज भएको र १७ फरवरी सन १९८८ को दिन उहाँले आफ्नो गुरु स्वामी रामदेवानन्द जी संग दिक्षा ग्रहण गर्नुभएकोले त्यस महत्वपूर्ण दिनको स्मृतिमा उहाँको बोध दिवस मनाइएको जानकारी सन्त रामपालजी महाराजका अनुयायीले दिनुभयो।

समाजका सबै विकृति अन्त्य गरी स्वच्छ,सभ्य समाज निर्माण गर्ने,वास्तविक मोक्ष मार्ग बताएर धरतीलाई स्वर्ग बनाउने र विश्वको उद्धार गर्ने सन्त रामपालजी महाराजको मुख्य उद्देश्य रहेको कुरा पनि अनुयायीहरुले बताए। यसै अभियानलाई सफल पार्न सन्त रामपालजी महाराज तथा उनका अनुयायी हरु हरेक समय लागिपरेको र सोहि अनुरुप परिणाम पनि समाजमा देखिइरहेको दाबी उनको संस्था पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालका अध्यक्ष कुमार डंगोल ज्युले दिनुभयो।

बच्चा देखि वृद्ध सबै उमेर समुहका तथा नेपाल भारत सिक्किम लगायत विभिन्न स्थानबाट आएका भक्तजनहरुको उत्साहजनक सहभागीता र्‍यालीमा देखिइयो। प्रशासन को सहयोग भएपनि स्वयंसेवकहरु स्वयंले नै एकदमै मर्यादित ढंगले आफैं र्‍यालीलाई व्यवस्थापन गरी अनुशासित राखेकाले र्‍याली एकदमै उदाहरणीय थियो।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै बिरोध

उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै बिरोध

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

Next Post
‘अली वजीर पाकिस्तानको अहिंसात्मक आन्दोलनको अनुहार हो’

'अली वजीर पाकिस्तानको अहिंसात्मक आन्दोलनको अनुहार हो'

सिरहामा ग्लोबल आइएमई बैंकको शाखाबाट ९ लाख रुपैयाँ लुटियो

सिरहामा ग्लोबल आइएमई बैंकको शाखाबाट ९ लाख रुपैयाँ लुटियो

अष्ट्रेलिया, जापानको सम्बन्ध बिगार्न खेल्दै एकअर्काविरूद्ध खेल्दै चीन

अष्ट्रेलिया, जापानको सम्बन्ध बिगार्न खेल्दै एकअर्काविरूद्ध खेल्दै चीन

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: