वीरेन्द्र पासमान
सिरहा । मिडिया काउन्सिल मधेस प्रदेशको अध्यक्ष
कैलास दासले एमस्टार टेलिभिजनमा एस्टार सवाल कार्यक्रम संचालक वीरेन्द्र पासमान एमस्टार टेलिभिजनको प्रबन्धक पत्रकार विटु सिंह लाइ अाचारसंहिताको पुस्तक वितरण मिडिया काउन्सिलको अध्यक्ष कैलास दासले गरेको छ।
मिडिया काउन्सिलको अध्यक्ष हुनुवितिकै
मधेस प्रदेशको विभिन्न जिल्ला हरुमा पत्रकार हरुलाइ अाचारसंहिताको पुस्तक वितरण गर्दै र अाचारसंहिता पुर्णरुपमा पलनागर्न अाग्रह गरिएकोछ।
पत्रकार हरुको समस्या अबलोकन गर्दै ।
र पत्रकार हरुको समस्या बारे छिटोभन्दा छिटो
समाधान गर्ने अध्यक्ष कैलास दासले बताएको छ।