• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया


रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया
महेश सिंह सिरहा लहान १५ माघ –सिरहाको लहानमा रेडियोहरुको स्तर उन्नतिको लागी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।आम संचार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा सिरहामा सामुदायिक रेडियो र कमर्सियल रेडियोहरुको स्तर उन्नति र समस्या बुझ्न् एक दिने अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक र कमसिएल रेडियोहरुको स्तर उनतीको लागी
कार्यक्रम अगाडी बढाउने र आम संचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव,समुदायीक रेडियो प्रसार्क संघ मधेस प्रदेश अध्यक्ष मनोज कुमार यादव आम संचार प्राधिकरणका सदस्य अमरेन्द्र यादव,प्रतिमा चौधरी वरिष्ठ पत्रकार जिबछ चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
रेडियोहरुको मधेस सरकार संग कस्तो भुमिका हुनुपर्ने र स्थानीय भाषा र लोकल सूचना र समचार प्रसारण गर्ने जोड दिनुपर्ने बताए।
श्यामसुन्दर यादवका अनुसार रेडियोहरुबाट डेलिकेशन मुख्य मन्त्रीलाई बुझाउनु पर्ने । लोककल्याणकारी बिज्ञापन को रकम बढाउनु पर्ने बताए। बिज्ञापनमा आर्थिक वृद्धि गर्नु बताए। नयाँ युवाहरू पत्रकारीतामा आउँदा धैर्यता र ज्ञानको अभाव रहेको बताए।स्वास्थ बिमा रेडकार्ड, लगायतका विषय लगायतका विषयजोड दिदै तालिमको वातावरणमा मिलाउने बताए।
जयनारायण यादव : अंकाश गंगा रेडियो विद्युतमा छुट हुनुपर्ने र लोक कल्याणकारी बिज्ञापनको विषयमा सहयोग प्रबन्धनको कुरामा जोड दिदि संचारकर्मी साथीहरूको लागी स्वास्थ बिमाको कार्यक्रम संचालन गर्नु पर्ने बताए।
कोरोना कहरले गर्दा रेडियो चलाउन गर्न कठनियाई हुने गरेको आर्थिक मन्दीले गर्दा रेडियोहरुको नबिकारण निसुल्क हुनुपर्ने जोडदार माग रहेको छ। बिज्ञापन बाहेक अरु आर्थिक सहयोग नरहेको बताए। लोक कल्याणकारनी बिज्ञापनमा विशेष जोड दिनु पर्ने बताए ।
दिनेश्वर गुप्ताका अनुसार देश भरिकै रेडियोहरुको अबस्था निकै दैनिय रहेको र मधेस सरकारको निकै कमजोरी रहेको बताए।राम भरोशी महतोका रेडियो कार्यक्रमहरुलाई खासै प्राथमिकता दिएको अवस्था नरहेको बताए। क्षमता अभिवृद्धि को तालिम कार्यक्रमहरु संचालन गर्नु बताए।
जिबछ चौधरी का अनुसार सामुदायिक रेडियो भोलेनटीयर संस्थामा काम गर्ने प्रस्तोताहरुलाई बिमा अनिवार्य रहेको बताए। सामुदायिक रेडियोकर्मी साथीहरुको बाल बच्चाहरुको लागी शिक्षा र अध्ययन गर्ने वातावरणमा मिलाई दिनुपर्ने बताए।
मनोज यादवका अनुसार : कार्यविधि बनाउन हामी हरेक स्थानीय हतलाई लोकल संचारकर्मी पत्रपत्रीकाहरुलाई प्राथमिकता दिनुपर्ने बताए।विद्यार्थीहरुको अभिभावकहरु गौर जिम्मेवार शिक्षा र स्वास्थमा सुधार ल्यायो र बैज्ञानिक र सर्भ शुलभ भयो भने नेपाली युवाहरूलाई बिदेशीनु नपर्ने भन्दै आफ्नो नजिक रहेको बिधालयको निगरानी गर्नु समाजको जिम्मेवारी रहेको बताए। शिक्षा र स्वास्थलाई सुधार गर्न मधेस प्रदेश सरकार गम्भीर रहेको बताए। चौतर्फी बिकासमा गति ल्याउने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संस्थागत सुधारका लागी सरोकारवाला संग अन्तरक्रिया
  • २०७९ माघ १५, आईतवार २२:४६
  • In "BannerNews"
  • न्यायमा पहुँचका लागी सरोकारवाला संग अन्तरक्रिया
  • २०७९ माघ १५, आईतवार २२:४६
  • In "मुख्य समाचार"
  • बालासुन्दरी खबर राष्ट्रिय सप्ताहिक पत्रीकाको विमोचन सप्पन्न
  • २०७९ माघ १५, आईतवार २२:४६
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

सृजना पुस्तकालयको व्यवहारिक सामुदायिक सामाधान कार्यक्रम सम्पन्न

भाया नेटको कार्यालय लहानमा तलाबन्दी कर्मचारी असन्तुष्ट

तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा आउँदै कट्टरपन्थी गतिविधिहरूमा संलग्न हुदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version