• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतीय दूतावासको आयोजनामा‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रम


भारतीय दूतावासको आयोजनामा‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रम

काठमाडौं –  भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार ‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ।

भारतीय सांगीतिक समूह कर्नाटिक २.० र नेपाली सांगीतिक समूह कुटुम्बले उक्त कन्सर्टमा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा भारतको ७४औं गणतन्त्र दिवस पनि मनाइएको थियो।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थिति रहेको थियो।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा प्रधानसेनापति प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो।

सो कार्यक्रममा कर्नाटिक २.० सांगीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्‍याे। त्यस्तै नेपाली सांगीतिक समूह कुटुम्बले नेपाली मौलिक संगीत प्रस्तुत गर्‍याे। दुई सांगीतिक समूहले ‘तालको पानी माछीले खानी’ बोलको नेपाली लोकगीत पनि एक साथ प्रस्तुत गरे।

भारतीय सांगीतिक समूह कर्नाटिक २.० ले कर्नाटक संगीतको विभिन्न रागलाई पश्चिमा संगीतसँग संयोजन गरी संगीतमा नयाँ प्रयोग गर्दै आएको छ। कुटुम्ब विभिन्न नेपाली लोकबाजा प्रयोग गरी नेपाली मौलिक संगीतलाई संरक्षण एवं प्रवर्द्धन गर्न समर्पित सांगीतिक समूह हो। कर्नाटिक २.० ले शनिबार पाटन दरबार स्क्वायरमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पृथ्वी पुनर्स्थापना परियोजनामा युवाको संलग्नता: इटहरीमा भव्य कार्यक्रम
  • २०७९ माघ ८, आईतवार १०:४६
  • In "BannerNews"
  • काठमाडौंमा गान्धी जयन्तीको अवसरमा कला प्रदर्शनी
  • २०७९ माघ ८, आईतवार १०:४६
  • In "देश"
  • अमर संस्कृतिकर्मी : वरिष्ठ संगीत गुरु एवम् गायक गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम
  • २०७९ माघ ८, आईतवार १०:४६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

पाकिस्तानी सेना अभूतपूर्व संकटको सामना गर्दै

कांग्रेसले भनेजस्तै ‘ओलीको पिँजडा’मै छन् प्रचण्ड ?

मतदाता परिचयपत्र छ, नागरिकता छैन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version