• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्रीमानबाट पीडित रहेकि सिमा कर्ण न्याय खोज्दै


श्रीमानबाट पीडित रहेकि सिमा कर्ण न्याय खोज्दै

महेश सिंह /शम्भु चौधरी ४ माघ सिरहाको गोलबजार न पा ९ डाँडा टोल घर भएकी सिमा कर्ण बिहे भएको करिब ४ वर्ष नबित्दै ३ बर्षे नाबालक छोरा अनुप कर्णलाई काखी च्यापेर न्याय खोृज्न थालेकी छिन ।

२०७५ फागुन १० मा सामाजिक परम्परा अनुसार सप्तरीको अग्निसाईर कृष्ण सावरण गाउँपालिका वार्ड नं ६ बकधुवाका पंकज कुमार कर्णसँग सामाजिक परम्परा अनुसार बिहे भएको थियो ।

बिहे भएको करिब ३ महिना नबित्दै दाईजोको शिकारमा परिन सीमा कर्ण। ससुराल पक्षले दाईजो माग गर्दै आएको कारण आफूलाई अनेकन पीडा घर परिवारले दिन थालेको उनको आरोप रहेको छ ।

सीमाका अनुसार ू आफूले स्थानिय स्तरमा गाउँ समाजमा न्यायको लागि पटक पटक माग गर्दा पनि पंकजले नमिल्ने कुरा बताएपछि आफू पटक पटक अपमानित भएको अवस्थामा न्यायको ढोकाको लागि कानुनी प्रक्रिया अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएपनि हालसम्म आफूले कुनै किसिमको न्याय नपाएको हुनाले आम सञ्चार मार्फत न्यायको माग गरेकी बताइन ।

सरकारी जागिरमा रहेका पंकजलाई पत्रकारले पटक पटक फोन सम्पर्क गर्दा मलाई भेटेर कुरा गर्नु भन्ने जबाफ दिए ।

करिब २६ वर्षीया सीमाको श्रीमान पंकजसँग आफ्नो नाबालक छोरा लिएर बस्ने चाहना हुँदा हुँदै पनि सीमाको भावनालाई उनका श्रीमानले कुठारा घात गरेको अवस्थामा सीमाले पंकज विरूद्ध सप्तरी जिल्ला अदालतमा घरेलू हिंसा ०७८ सि४ ०४९२ मुद्दा दायर गरि मुद्दामा सप्तरी जिल्ला अदालतबाट मिती २०७९ जेष्ठ २३ गतेमा अन्तरिम संरक्षतात्मक आदेश समेत गरिएको छ । जुन प्रमाण पनि वहाँसंग छ ।

अदालतको आदेश बमोजिम सीमाले आफ्ना नाबालक छोरा सहित ससुराल घर शान्त वातावरणमा सामान्य जीवन जीउन खोज्दा पंकजले गाली गलौज,लगायतका घरेलु हिंसा जस्ता व्यबहार गर्न थालेपछि उनी यतिबेला माइतीको शरणमा पुगेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सुनको सिक्री नपाएपछि मण्डपबाटै बिहे भाँड्ने दुलाहा पक्राउ
  • २०७९ माघ ३, मंगलवार २२:५६
  • In "BannerNews"
  • जनकपुरमा आगलगी, छोरीको बिहे गर्न किनेको सबै समान जलेर नष्ट
  • २०७९ माघ ३, मंगलवार २२:५६
  • In "देश"
  • गाउँलेको आग्रह अस्वीकार, साहुको दबाबले उठिबास हुन पुगिन् खातुन
  • २०७९ माघ ३, मंगलवार २२:५६
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

ठगी आरोपमा सहकारीका जिल्ला अध्यक्ष यादव पक्राउ

चिनमा कम्पनीको नीति उल्लंघन गरेको आरोपमा एक सयभन्दा बढी कर्मचारी बर्खास्त

मधेसका मुख्यमन्त्री सरोज यादवलाई सिंगो सदनको विश्वास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version