• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा आगलगी, छोरीको बिहे गर्न किनेको सबै समान जलेर नष्ट


जनकपुरमा आगलगी, छोरीको बिहे गर्न किनेको सबै समान जलेर नष्ट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ सरस्वती टोलमा मंगलवार राति भएको आगलगीमा लाखौंको क्षति भएको छ ।

स्थानीय कामनीदेवी ठाकुरको घरमा विद्युत सर्ट भएर आगो लाग्यो । आगो लाग्ने वित्तिकै स्थानीयले प्रहरी र जनकपुरधाम उपमहानगरमा बारुण यन्त्रका लागि फोन गरेका थिए । तर बारुण यन्त्र नपुग्दा ठूलो क्षति भएको छ ।

आगलगीबाट करिब १० लाख बढीको क्षति भएको पीडित परिवारको भनाई छ । पीडित कामनीदेवीले भनिन्, ‘छोरीको बिहे गर्न खरिद गरेको समान पनि सबै जलेर नष्ट भयो ।’ सुनचाँदी पनि जलेर नष्ट भएको उनको भनाई छ ।

जनकपुरमा पटक पटक आगलगीका घटनामा समयमा बारुण यन्त्र नपुग्दा ठूलो क्षति हुने गरेको छ । तर यसतर्फ उपमहानगरपालिका ध्यान नदिएको नगरबासीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राैतहटमा आगलागीबाट २० घर जलेर नष्ट
  • २०७८ भाद्र २३, बुधबार १०:५१
  • In "BannerNews"
  • धनुषामा टेन्ट हाउसको सामान राख्ने घरमा आगलागी, ज्वाइँले आगो लगाएको आरोप
  • २०७८ भाद्र २३, बुधबार १०:५१
  • In "BannerNews"
  • जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरमा भएको आगलागी ३ घण्टा पश्चात् नियन्त्रणमा, अढाई करोडको क्षति
  • २०७८ भाद्र २३, बुधबार १०:५१
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि

स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नलिने नागरिकलाई सम्मान गरिने

हम कोइरी कवारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version