नेपालमा टिकटक बन्द गराउने अभियान शुरु । अहिले नेपालमा चेलीबेटी हरुलाई समेत नकारात्मक असर गरि रहेको छ । यो बिसयमा नेपाल सरकार समेत सचेत हुन आवश्यक रहेको छ । फेसबुकमा अहिले निकै चर्चा बनेको छ । यो एप टिकटक चिनियाँ एप हो । जहाँ सुरक्षाको दृस्ठिले छिमेकी मुलुक भारतले केहि महिना पहिले प्रतिबन्ध लगाएको छ । भने अर्को छिमेकीहरु पाकिस्तान र अफगानिस्तानले पनि रोक लगाएको हो ।