No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाेखरा जहाज दुर्घटनाले भारतका प्रधानमन्त्री, विदेशमन्त्री र यूपीका मुख्यमन्त्री स्तब्ध, नेपालीकाे शाेकमा सँगै उभिए


पाेखरा जहाज दुर्घटनाले भारतका प्रधानमन्त्री, विदेशमन्त्री र यूपीका मुख्यमन्त्री स्तब्ध, नेपालीकाे शाेकमा सँगै उभिए

काठमाडौं । पाेखरामा सबै यात्रु र चालक दलका सदस्यकाे ज्यान जानेगरी भएकाे यति एयरकाे जहाज दुर्घटनाप्रति भारतका प्रधानमन्त्री, विदेशमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीले दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र माेदी, विदेशमन्त्री एस जयशंकर र मुख्यमन्त्री याेगी आदित्यनाथले ट्विटरमार्फत नेपाली जनताकाे शाेकमा साथ दिँदै दुर्घटनाले मर्माहत भएकाे उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै मोदीले भनेका छन्, भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।

मुख्यमन्त्री आदित्यनाथले भनेका छन्, नेपालमा भएकाे विमान दुर्घटना अन्त्य दु:खद छ ।  दुर्घटनामा ज्यान गुमाएका भारतीय नागरिकसहित सबैप्रति हार्दिक श्रद्धाञ्जली ।  शाेकाकुल परिवारजनमा मेराे समवेदना छ । भगवान श्रीरामले दिवंगत आत्मालाई आफ्नाे चरणमा स्थान र घाइतेलाई शिघ्र स्वास्थ्य लाभ प्रदान गरून ।

दुर्घटनामा मृत्युवरण गरेका उत्तर प्रदेशका व्यक्तिकाे पार्थिव शरीरलाई राज्यमा ल्याउने व्यवस्था गर्नका लागि अधिकारीहरूलाई विदेश मन्त्रालयसँग समन्वय गर्न निर्देशन दिईसकेकाे छ । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले पनि दुर्घटनाप्रति दुख व्यक्त गरेका थिए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

Next Post
चुनाव हारे पनि गाउँलेकाे सुखदुखमा सामेल छन् बालकृष्ण खाण

चुनाव हारे पनि गाउँलेकाे सुखदुखमा सामेल छन् बालकृष्ण खाण

युवतीहरू जसलाई विश्वविद्यालयको होइन, जेलको ढोका खुला छ

युवतीहरू जसलाई विश्वविद्यालयको होइन, जेलको ढोका खुला छ

मधेश प्रदेशसभाको बैठक र सभामुखको निर्वाचन भोलि

मधेश प्रदेशसभाको बैठक र सभामुखको निर्वाचन भोलि

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: