• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यती एअरलाइन्सको जहाज दुर्घटनाप्रति अनेमसङ्घद्वारा दु:ख व्यक्त


यती एअरलाइन्सको जहाज दुर्घटनाप्रति अनेमसङ्घद्वारा दु:ख व्यक्त

आज काठमाण्डौ बाट पोखरा उडेको येती  एअरलाइन्स जहाज दुर्घटनामा  परेको छ | सो  दुर्घटनामा  अनेमसङ्घले दुख व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ  | प्रेस विज्ञप्ति सो अनुसारका रहेका छन् |

२०७९ माघ १ गते, काठमाडौं विमानस्थलबाट बिहान १०:३२ बजे चालक दलका चारजना सदस्य र ६८ जना यात्रुसहित पोखराको लागि उडेको यति यअर एएनसी एटीआर ७२ को दुर्घटनाले अखिल नेपाल महिला संघ परिवार अत्यन्तै मर्माहत र दुःखित भएको छ । दुर्घटना परी असमयमै ज्यान गुमाउनु भएका चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगरसहित ५३ जना नेपाल, ५ जना भारतीय नागरिक, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डका, १ जना अस्ट्रेलियन अर्जेन्टिनी १, २ जना कोरियन, १ जना फ्रान्सेली गरी ६८ जना सबैप्रति अखिल नेपाल महिला संघ हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । आफ्ना प्रियजन, आफन्तजन गुमाई असहनीय पिडामा रहनु भएका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । यो दुर्घटनाले राष्ट्रको अपुरणीय क्षति भएको छ । सोही दुर्घटनामा सेती खोंचमा माछा मार्न गएका दुई जना स्थानीय नागरिक पनि घाइते भएकोले अनेमसंघ घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ ।

यस्ता दुर्घटना पुनः दोहोरिन नदिन नेपाल सरकारको सम्बन्धित निकायले समय मै सावधानी अपनाओस् । घटनाको बारेमा सत्यतथ्यको जाँच तथा अनुसन्धान गरी आगामी दिनमा यस्ता दुःखद र अपुरणीय क्षति हुने दुर्घटनालाई समयमै रोकथाम गर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण समेत गर्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण
  • २०७९ माघ १, आईतवार २१:४५
  • In "BannerNews"
  • लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु
  • २०७९ माघ १, आईतवार २१:४५
  • In "अन्तराष्ट्रिय"
  • विदेशबाट आइतबार एक हजार नेपाली घर फर्किए
  • २०७९ माघ १, आईतवार २१:४५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

इमरान खानको सपनाको ‘विश्वविद्यालय’ मा दुई वर्षमा १०० विद्यार्थी मात्र भर्ना

यती एयरलाइन्सका सबै उडान आज बन्द

चर्चमा बम आक्रमण हुँदा १० जनाको मृत्यु, ३९ घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version